किताब परियोजनाका सन्दर्भ सामग्री वितरण
क्रेजी साप्ताहिक पथरी । सरकारको विद्यालय क्षेत्र विकास योजना अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्रका २६ वटा सामुदायिक विद्यालयलाई किताब परियोजनाका सन्दर्भ सामग्रीका रुपमा किताब वितरण भएको छ । नगरपालिकाको संयोजन तथा राष्ट्रिय सामुदायिक विकास केन्द्रको आयोजनामा आज आयोजित कार्यक्रममा नगरपालिका उपसचिव शालिकराम काफ्ले, आयोजनाका फिल्ड अफिसर अर्जुन विश्वकर्माले विद्यालयलाई पुस्तक


