दीपिका पादुकोणको गाउन सम्हाल्दै रणवीर
एजेन्सी । बुधबार बेलुकी भारतको चर्चित अवार्ड ‘आइफा अवार्ड’ सम्पन्न भएको छ । नेपालमा हुने चर्चा चलेपनि व्यापक विरोध भएपछि यो अवार्ड यसपटक भने भारतमा नै आयोजना भएको थियो । यो अवार्ड विदेशमा आयोजना हुँदै आएको थियो । आइफा अवार्डमा बलिउडका चर्चित अनुहारहरुको उपस्थिती थियो । जसमा, नायक रणवीर सिंह


