
नगरद्वारा अपाङ्गता भएका र कुपोषितलाई सामग्री वितरण
क्रेजी संवाददाता पथरी । प्रदेश सरकार र करुणा फाउण्डेशनसँगको सहकार्यमा अपाङ्गता पुनस्र्थापना कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरले अपाङ्गता भएका र कुपोषितहरुलाई सोमबार सामग्री वितरण गरेको छ । १८ वर्ष उमेर सम्मका अपाङ्गता भएकाहरुका लागि सामग्री वितरणका क्रममा १४ ह्विलचियर मध्ये सोमबार ९ जनालाई ह्विलचियर वितरण गरिएको छ । वडा नम्बर