
पथरीशनिश्चरे प्रिमियर लिग सिजन ३ असोजमा हुने
क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे प्रिमियर लिग सिजन ३ क्रिकेट प्रतियोगिता असोज २२ गतेदेखि सञ्चालन हुनेभएको छ । आयोजक पथरीशनिश्चरे प्रिमियर लिग समितिले शनिबार पथरीको मनोहर होटल एण्ड पार्कमा पत्रकार सम्मेलनको आयोजना गरी असोज २२ गतेदेखि कात्तिक ६ गतेसम्म खेल सञ्चालन हुने जानकारी दिएको हो । पथरीशनिश्चरे– १ जाँते मोडमा