
बाँस्कोटाको बचाउमा ओलि, भन्छन् ‘अडियो उहाँकै हो भन्ने प्रमाण छैन ’
क्रेजी साप्ताहिक काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली निर्वतमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको बचाउमा लागेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनका लागि बाँस्कोटाले बार्गे्निङ गरेको अडियो सार्वजनिक भएकोमा उक्त ’अडियोमा बाँस्कोटाकै आवाज हो भन्ने प्रमाणित नभएको’ ओलीले दाबी गरेका हुन् । बिहीबार काठमाडौंमा नेकपाले आयोजना गरेको वाग्मती