
आलम प्रकरण–‘नेपाल प्रहरी मार्न भारतबाट पठाइएको थियो मान्छे’
क्रेजी साप्ताहिक असोज २६ गते कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटन मुद्दामा पक्राउ परेका अभियुक्त मोहमद अफताव आलमविरुद्व जिल्ला अदालत रौतहटमा थुनछेक बहस चलिरहेको थियो । सरकारी वकिल तथा वादी पक्षका अधिवक्ताहरुले आलमलाई यसअघि नै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै बहस गरिसकेका थिए । अदालतले आलमलाई लगभग थुनामा