
जबरजस्ती करणी उद्योगको आरोपीत गाउँपालिका अध्यक्ष तीन दिनका लागि प्रहरी रिमान्डमा
काठकाण्डौं– जबरजस्ती करणी उद्योग गरेको आरोपमा पक्राउ परेका सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ‘बब्लु’लाई प्रहरीले तीन दिनका लागि रिमान्डमा राखेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले घटनाको थप अनुसन्धानका लागि भन्दै आरोपित शुक्ललाई रूपन्देही जिल्ला अदालतको आदेशमा पहिलो पटक तीन दिनको रिमान्डमा राखेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी