
किन बढ्दैछ सम्बन्धविच्छेदको घटना
दुई व्यक्ति बीचको आपसी सहमतिमा नै विवाह हुन्छ । समाजमा विवाहलाई पवित्र बन्धनको रुपमा लिइन्छ र जीवनमा विहे एक पटक मात्र गरिन्छ । पछिल्लो समय समाजमा व्याप्त विभिन्न बानी र संस्कारले वैवाहिक जीवनमा समस्या बढ्दै गएको छ । श्रीमान र श्रीमतीबीच बढेको असमझदारी सम्बन्धविच्छेदमा परिणत हुन धेरै समय नै नलाग्नु