
केन्द्र मोसनभन्दा बाहिरको भिडियोमा देखिन थाले पल र मलिका
‘फूलबुट्टे सारी’ बोलको गीत हिट भएपछि केन्द्र मोसन पिक्चर्सले अभिनेता पल शाह र अभिनेत्री मलिका महतसँग नयाँ खालको सम्झौता ग¥यो । सम्झौता अनुसार पल र मलिकाले केन्द्र मोसनभन्दा बाहिरको भिडियोमा एकसाथ काम गर्न नपाउने भन्ने थियो । यसपछि पल र मलिकाले केन्द्र मोसनकै भिडियोमा मात्र काम गरे । अब भने