
‘चपली हाइट ३’ हेरेपछि कलाकारहरुले भने– निकेश भर्सटायल निर्देशक
कोरोना संक्रमण तीव्र रुपमा बढेपछि सरकारले सोमबारबाट सिनेमा हल बन्द गर्ने निर्णय ग¥यो । हल बन्द भएपछि सबैभन्दा बढी मारमा प¥यो शुक्रबार मात्रै रिलिज भएको निकेश खड्का निर्देशित चलचित्र ‘चपली हाइट ३’ । तीन दिन मात्र चल्न पाएको यो चलचित्र हेर्न आइतबार बेलुका अधिकांश कलाकारहरु पुगे । चलचित्र हेरिसकेपछि उनीहरुले