
‘चपली हाइट ३’लाई दोस्रो मौका, फागुन १ देखि फेरि प्रदर्शन हुने
प्रदर्शन हुँदाहुँदै स्थगित भएको चलचित्र ‘चपली हाइट ३’ फागुन १ गतेदेखि फेरि प्रदर्शनमा आउने भएको छ । कोरोना संक्रमणको तेस्रो लहरका कारण सरकारले गत माघ ३ गतेबाट सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि यो चलचित्रको प्रदर्शन स्थगित गरिएको थियो । सरकारले फागुन १ गतेबाट हल खोल्न अनुमति दिएसँगै यो चलचित्र