युट्युबदेखि टिकटकमा पल र समिक्षाको जोडीको चर्चा

नायक पल शाह र नायिका समिक्षा अधिकारी केही समयदेखि सांगीतिक बजारको गसिपको केन्द्रमा छन् । गायिका अधिकारी र नायक शाहले केही म्युजिक भिडियोमा समेत काम गरेका छन् । उनीहरुले अभिनय गरेको ‘डिग्री सम्म पढम्ला’ बोलको गीतको भिडियो पनि केही दिन अगाडि सार्वजनिक भएको छ । जुन भिडियोलाई दर्शकले औषत रुचाएका

केकीजी, सधै विदेशी चलचित्रकै भर परेर हुन्छ र ?

नेपाली चलचित्रका निर्माताहरु सधै विदेशी चलचित्रबाट शोषित भएको गुनासो गरिरहन्छन् । विदेशी चलचित्र रिलिज हुँदा आफूहरुले शो नै नपाएको, आफूहरुलाई पेलिएको, दर्शकले पनि विदेशी चलचित्रलाई नै माया गरेको गुनासो निर्माता, निर्देशक, कलाकारबाट बारम्बार सुनिन्छ । निषेधाज्ञापछि हल खुलाउने प्रशासनको निर्णय सार्वजनिक भैसकेपनि हल खुल्न सकेका छैनन् । प्रदर्शनका लागि चलचित्र

माल्दिभ्समा अदिती

माल्दिभ्स बलिउड कलाकारका लागि मात्र होइन, नेपाली चलचित्रका कलाकारका लागि पनि होलिडे मनाउने गज्जबको ठाउँ बनिरहेको छ । माल्दिभ्समा पुगेर विन्दास तरिकाले समुन्द्री तट र हरियालीसँग रमाउन कलाकारहरु चाहन्छन् । करिब एक बर्ष अगाडि नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी माल्दिभ्स पुग्दा निक्कै चर्चा भयो ।यसैविच, चलचित्र ‘बाबरी’को

रिजर्भ बस्ने उपासना

नायिका उपासना सिंह ठकुरीलाई लिएर केही निर्देशकले लकडाउनपछि म्युजिक भिडियो बनाउन नचाहेका होइनन् । उपासना नेपाली चलचित्रमा पछिल्लो पुस्ताकी सबैभन्दा बढी माग भएकी नायिका हुन् । २ वटा चलचित्रमा काम गरेपछि उपासनाको माग बढेको थियो । उनको हातमा २ वटा चलचित्र छन्, जसमध्ये ‘डिसेम्बर फल्स’को केही प्रतिशत छायांकन सकिएको छ

फिल्म रिलिजको रस्साकस्सीः ३ महिने क्यालेन्डरमा ७ फिल्मको सूची

नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि निर्माता, प्रदर्शक र वितरक निरन्तर लागिरहेका छन् । सकेसम्म दशैंबाट नै नयाँ चलचित्र चलाउने तयारीमा चलचित्रकर्मीहरु छन् । यसका लागि चलचित्र विकास बोर्डले समेत सहयोग गरिरहेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले आफूले प्रदर्शक र निर्मातालाई ३ देखि ६ महिना भित्र रिलिज

फिल्म क्षेत्रलाई अगाडि बढाउन जोखिम मोल्न तयार छुः पूजा शर्मा

  चलचित्र विकास बोर्डले दिएको जानकारी अनुसार, असोजको पहिलो साता देशभरका सबैजसो हलहरु खुलिसक्नेछन् । देशभरका प्रशासनसँग हल खुलाउने बिषयमा कुरा अगाडि बढेको र एक साता भित्र हल खुलिसक्ने बोर्ड श्रोतको भनाई छ । यसअर्थमा, अब नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि नयाँ चलचित्रको आवश्यकता देखिन्छ । तर, कोरोनाको जोखिम

फिल्मीकर्मीलाई प्रचण्डले भने–‘फिल्म क्षेत्र क्षतविक्षत छ, पहल गर्छु’

चलचित्र क्षेत्रको हालको अवस्थाको बारेमा जानकारी दिदै चलचित्रकर्मीहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् । आज बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा चलचित्रकर्मीहरुले चलचित्र क्षेत्रको समस्याको बारेमा जानकारी दिदै सहयोग गरिदिन आग्रह गरेका थिए । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र

आकाशलाई एकल स्टारडमः फलामको चिउरा चपाए जस्तै

चलचित्र ‘म त तिम्रै हुँ’ नामक चलचित्रबाट डेब्यू गर्दा नायक आकाश श्रेष्ठले आजको सफलता सोचेका थिएनन् । झन्, डेब्यू चलचित्र नै सुपर फ्लप भएपछि उनलाई समस्या पर्यो । आकाशले चलचित्र ‘ब्ल्याक’मा नायिका आँचल शर्मासँग जोडी बाँधे । यो चलचित्रले पनि आकाशको स्टारडम बनाउन कुनै सहयोग गरेन । यसैविच, आकाश चलचित्र

रोहितको फिल्मको कथा मन पराएका दीपक पटकथा पर्खदै

निर्देशक रोहित अधिकारी र कलाकार दीपकराज गिरीले चलचित्र ‘छ माया छपक्कै’मा सहकार्य गरे । यो चलचित्रले सुपरहिटको व्यापार गरेपछि रोहित र दीपक दुबैलाई आर्थिक रुपमा पनि फाइदा भयो । दीपकराज गिरीसँग सहकार्य गर्दा राम्रै कमाई गरेका रोहित फेरि उनकै टिमसँग सहकार्य गर्ने तयारीमा छन् । रोहितले दीपकराजको टिमसँगै चलचित्र ‘छ

‘एमजी’ पाए दशैं र तिहारमा रिलिज होलान् ‘म यस्तो गीत गाउँछु २ र चपली हाइट ३’ ?

प्रशासनले उपत्यकाका हल खोल्न अनुमती दिएसँगै अब चलचित्र प्रदर्शक तथा निर्माताहरु चलचित्र रिलिजको छलफलमा जुटेका छन् । नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले पनि  कुरा गर्दै अब पुरानो चलचित्र रिलिज गरेर हल चलाउने गल्ती नगर्ने बताएका छन् । उनले, यसका लागि निर्मातासँग छलफल अगाडि बढिरहेको सुनाए । नेपाली चलचित्रका लागि