नेपाली फिल्मले दशैं किन मिस गर्यो ?

२ दिन अगाडिसम्म चलचित्र प्रदर्शकहरु निर्मातालाई अब त चलचित्र रिलिज गरौं भन्दै आग्रह गर्थे । अब, एउटा कुरा स्पष्ट छ कि, दशैंपछि हलमा चलचित्रको अभाव हुने छैन । असोज २१ गते ‘फास्ट एन्ड फ्यूरिसियस’ रिलिज गरेसँगै हलहरु खुल्नेछन् । यसपछि, बलिउड र हलिउड चलचित्रको सेड्यूल हेर्ने हो भने पनि सन्

‘क्राइम पेट्रोल’ मार्फत सानो पर्दामा फर्किँदै दीपक

चर्चित कलाकार दीपकराज गिरी फेरि सानो पर्दामा फर्किँदैछन् । उनी ‘क्राइम पेट्रोल नेपाल’ नाम टेलिभिजन कार्यक्रममार्फत सानो पर्दामा देखिने भएका हुन् । कलाकार गिरीले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै अब केही दिनमा ‘क्राइम पेट्रोल नेपाल’ कार्यक्रम लिएर आउने जानकारी दिएका छन् । दीपकको कार्यक्रम सञ्चारकर्मी रवि लामिछानेको टेलिभिजन च्यानल

‘कालो कोट’ मा सौगात भिलेन

फिल्म ‘छ माया छपक्कै’ का निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र रोहित अधिकारीको सहकार्यमा नयाँ फिल्म ‘कालो कोट’ बन्ने भएको छ । दसैंपछि छायाँकनका लागि फ्लोरमा निस्कने फिल्मको लेखन प्रदीप भारद्वाजले गर्दैछन् । निर्माता मध्येका एक रोहित अधिकारीले फिल्मको कथा राम्रो भएकोले स्क्रिप्ट लेखन कार्य भइरहेको बताए । ‘कथा राम्रो

देलविस र राजसँग बोल्ड साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो केही समयदेखि रिजर्भ बस्न थालेकी छिन् । अधिकांश नायिकाहरुले म्युजिक भिडियोमा मन बनाउँदा पनि साम्राज्ञीले थुप्रै अफरलाई अस्विकार गरिन् । बरु, साम्राज्ञी अनलाइन सपिङ व्यवसायमा व्यस्त बनिन् । अब, भने एउटा गीत र टिमले साम्राज्ञीको मन तानेको छ । उनी, ट्रि इन्टरटेन्मेन्टले निर्माण गर्न लागेको

कहिले खुल्छ फिल्म हल ?

सरकारले केही अगाडि नै खोल्ने अनुमति दिए पनि फिल्म हल अझै खुल्न सकेन । लामो समयदेखि बन्द रहेको फिल्म हल खोल्दा दर्शक आउने हुन् वा होइनन् । रिलिजको सुरुवात कस्तो फिल्मबाट गर्ने ? लगायतका बिषयमा चलचित्र संघले ठोस निर्णय गर्न नसक्दा फिल्म रिलिज अझै अन्योल बनेको छ । सरकारबाट हल

‘महानायक–महानायिका’को बहसले ओझेलमा परेको सलोनको ‘प्रिन्टेट कोट’

कहिलेकाहीँ कलाकारले एउटा कुरा सोचेर कार्यक्रममा आफ्नो उपस्थिती जनाउँछन्, तर भैदिन्छ अर्को । अब, सलोन बस्नेतलाई नै हेर्ने हो भने चलचित्र ‘डाँडाको वर पीपल’को पत्रकार सम्मेलनमा यस्तै भयो । सलोनले सो दिन एउटा कोट लगाएका थिए । जसमा निर्देशक शोभित बस्नेत, नायकद्धय भुवन केसी र शिव श्रेष्ठ, नायिका गौरी मल्लको

किन ‘बेमौसमी बाजा’ बजाउँदै छन् लिजेन्ड कलाकार ?

नेपाली चलचित्र क्षेत्र डेढ बर्षदेखि ठप्प छ । कोरोना महामारीका कारण सयौं बेरोजगार बनेका छन् । चलचित्रकर्मीहरु अब के गर्ने भन्ने अन्यौलमा छन् । यस्तो अन्यौलग्रस्त अवस्थाबाट अगाडि बढेको समयमा नेपाली चलचित्रलाई कसरी अगाडि बढाउने भन्ने बिषयमा बहस हुनुपर्ने हो । तर, नेपाली चलचित्रका लिजेन्ड कलाकारहरु नै यतिबेला अनावश्यक बहसमा

‘महानायक र महानायिका’को बिषयमा भुवन केसीको नयाँ कार्ड

नेपाली चलचित्रका कलाकारहरु सम्मानका भोका छन् । अझ, विभिन्न संघसंस्थाले दिने उपाधि ग्रहण गर्ने होडबाजीमा त उनीहरु सधै नै अगाडि छन् । नेपाली चलचित्रका नायक–नायिकालाई ‘महानायक, महानायिका, मेघास्टार, सुपरस्टार, एक्सन किङ, राइजिङ स्टार’ लगायतका थुप्रै उपनाम दिइएको पाइन्छ । व्यक्ति अनुसार दिने यस्ता उपाधि स्विकार गर्नका लागि कलाकारहरुले अस्विकार गरको

विष्णु माझीदेखि अनमोल, केकी, प्रकाशसम्मलाई सरकारको पदक

संविधान दिवसको अवसर पारेर नेपाल सरकारले नेपाली कला क्षेत्रमा योगदान पुर्याएका विभिन्न कलाकर्मीहरुलाई पदकबाट सम्मान गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकर्मीहरुलाई मान पदवी, अलङ्कार र पदकद्धारा विभुषित गरेकी छिन् । स्वरसम्राट नारायण गोपाललाई मरणोपरान्त महाउज्जल राष्ट्रदीप घोषणा गरिएको छ । यस्तै, गीतकार कालीप्रसाद रिजाल र कलाकार गौरी मल्ललाई सुप्रबल

‘वीर योद्धा’ लाई प्रदर्शनमा रोक

फिल्म ‘वीर योद्धा’ लाई प्रदर्शनमा रोक लागेको छ । चलचित्र सेन्सर बोडले फिल्म हेर्दै प्रदर्शनको बिषयमा गृहले हेरेपछि मात्र निर्णय गर्ने बताएका हो । शुक्रबारबारबाट डिसहोम च्यानलबाट डिजिटल रिलिज गर्ने उद्देश्यका साथ बिहिबार सेन्सर पुगेको फिल्म सेन्सरले गृहले नहेरी रिलिजको बिषयमा अनुमति नदिने भन्दै रोक लगाइएको निर्माता किसान पोखरेलले बताए