सौगातमाथि करोडौंको लगानी

नेपाली चलचित्रको व्यापारलाई हेर्ने हो भने, औषतमा वर्षमा ६ वटाले मात्र लगानी उठाएका छन् । डेढ बर्ष अगाडि कोरोनाको कारण सुनसान बनेको चलचित्र क्षेत्र सुचारु हुने कुनै सुरसार छैन । अझै, यो अन्यौल कहिलेसम्म कायम रहने हो भन्न सकिदैन । तर, नेपाली चलचित्रका कलाकारमाथि करोडौको लगानी गर्ने होडबाजी भने रोकिएको

तीज गीतको भिडियोमा पहिलो पटक किन काम गरे पलले ?

नायक पल शाहले करिअरमा १५ सय भन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेका छन् । एक महिनामा मुश्किलले २–४ दिन मात्र खाली बस्ने पल हरेक दिन म्यूजिक भिडियोको छायांकनमा व्यस्त हुन्छन् । आधुनिक, पपदेखि लोकगीतका भिडियोमा समेत उनले काम गरिसकेका छन् । तर, पलले तीज गीतको भिडियोमा भने काम गरेका थिएनन्

आफूलाई बदल्दै पुष्प

चलचित्र ‘अझै पनि र दर्पण छाया २’मा काम गर्दा नायक पुष्प खड्का अन्यौलमा थिए । न त उनको राम्रो छाप दर्शकमा परेको थियो न त मिडियाको केन्द्रमा नै थिए उनी ।  फाट्टफुट्ट चलचित्रमा अभिनय गर्नु बाहेक उनीसँग त्यस्तो बलियो पकड अरु केहीमा थिएन । उनीसँगै यो क्षेत्रमा प्रवेश गरेका कलाकारहरुको

धमाधम फिल्म साइन गर्दै कलाकार, तर अन्यौलमा छायांकन

यो साता मात्र नेपाली चलचित्रका ३ कलाकारले महंगो पारिश्रमिक लिएर चलचित्र साइन गरेको खबर सार्वजनिक भयो । नायक अनमोल केसीले मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको चलचित्र ‘एक्स ९’ साइन गरे । महंगो रकममा उनले यो चलचित्र साइन गरेको बताइन्छ । उसो त, अनमोलले होम प्रोडक्शनकै ३ वटा चलचित्रमा काम गर्ने

दर्शकसँग दुर्गेशले मागे माफी, प्रतिष्ठानलाई पलको यस्तो सुझाव

‘बिच्च बिच्चमा ४’ बोलको तीज गीतमा प्रयोग गरिएको शब्दलाई लिएर गायक तथा मोडल दुर्गेश थापा विवादमा फसे । उनलाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले साधारण सदस्य समेत नरहने गरि निष्काशन गरिसकेको छ । उसो त प्रतिष्ठानले दुर्गेशलाई साधारण सदस्य पनि नरहने बाहेक अन्य बुँदा समेत उल्लेख गरेर कारवाही गरेको थियो

कपिलको फिल्ममा साम्राज्ञीको प्रेमी बन्दै जितु

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्र साइन गरेकी छिन् । उनले, लण्डनमा बसोबास गर्दै आएका कपिल रिजालको निर्देशनमा बन्न लागेको अनटाइटल प्रोजेक्ट साइन गरेकी हुन् । यो चलचित्रमा साम्राज्ञीको जोडीको रुपमा कलाकार जितु नेपालले काम गर्ने पक्का भएको छ । यी दुबै कलाकारले चलचित्रका लागि लिखित संझौता गरिसकेका छन् ।

महंगो रकममा अनमोलले साइन गरे ‘एक्स नाइन’

नायक अनमोल केसीले चलचित्र ‘एक्स नाइन’ साइन गरेका छन् । शनिबार काठमाडौंको एक पाँचतारे होटलमा अनमोल र यसको निर्माणपक्षविच औपचारिक रुपमा चलचित्रमा काम गर्ने संझौता भएको छ । चलचित्रको निर्माण कम्पनी गोल्डेन हिल्स पिक्चर्स र अनमोलले ‘नेपालकै पहिलो ठूलो एक्सन चलचित्र’ भनिएको ‘एक्स नाइन’का लागि संझौता गरेका हुन् । यो

के मलिकाले गर्लिन् ‘नाई नभन्नु ल ६’ ?

नायिका मलिका महत्तलाई चलचित्रको अफर धेरै छ । पहिलो चरणको लकडाउनपछि मलिकाले अभिनय गरेका म्यूजिक भिडियोले बजारमा सफलता पाएपछि उनको माग चलचित्रमा पनि चुलिएको हो । तर, कुनै पनि चलचित्रका लागि मलिकाले संझौता भने गरिसकेकी छैनन् । चलचित्र ‘नाई नभन्नु ल ६’का लागि मलिकासँग यसको निर्माणपक्षले कुरा अगाडि बढाएको थियो

पहिले गीत गाउँदा पैसा पाइन्थ्यो, अहिले सकिन्छः मदनकृष्ण श्रेष्ठ

६ दशकदेखि नेपाली कला तथा गायन क्षेत्रमा सक्रिय छन्, कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ । मदनकृष्णले स्वर भरेको ‘फूलबुट्टे सारी’ बोलको गीतले दर्शकको उत्साहजनक माया पाएको छ । मदनकृष्ण निरन्तर गीतसंगीत सार्वजनिक गर्ने बताउँछन् । तर, पहिले पहिले गीत गाउँदा पैसा पाइने भएतापनि अहिले गीत गाउँदा पैसा उल्टै तिर्नुपर्ने मदनकृष्णले

७० प्रतिशत सकियो ‘आँधी तुफान–२’

निषेधाज्ञाका कारण रोकिएका धेरै फिल्मका छायाँकन अझै सुरु हुन सकेको छैन । फिल्म ‘आँधी तुफान–२’ले भने अघिल्लो साताबाट छायाँकन सुरु गरेको छ । फिल्मको केही दिनदेखि बालाजुस्थित चलचित्र विकास कम्पनीका छायाँकन भइरहेको निर्माता मौनता श्रेष्ठले बताए । उनले अहिलेसम्म फिल्मको छायाँकन ७० प्रतिशत पुरा भएको समेत जानकारी दिए । गत