पोर्न चलचित्र मामिला : शर्लिन चोपडालाई सोधपुछका लागि बोलाइयो

पोर्न चलचित्र निर्माण मामिलामा आज अभिनेत्री शर्लिन चोपडालाई सोधपुछका लागि बोलाइएको छ । यस मामिलामा अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्रा न्यायिक हिरासतमा छन् । शर्लिनलाई प्रोपर्टी सेलको अफिसमा बिहान ११ बजे बोलाइएको छ । उनले राज कुन्द्राको कम्पनी ‘आर्म्सप्राइम मिडिया’सँग करार गरेकी थिइन् । करार अन्तरगत भारतभन्दा

अमृता र सैफको डिभोर्सबारे छोरी साराको बयान – त्यो नै सही फैसला थियो

सन् १९९१ मा विवाह बन्धनमा बाँधिएका सैफ अली खान र अमृता सिंहले सन् २००४ मा सम्बन्ध विच्छेद गरे । सम्बन्ध विच्छेदपछि दुई सन्तान सारा अली खान र इब्राहिमको जिम्मा अमृताले पाइन् । यसका बाबजुद सैफ पनि आफ्ना छोराछोरीसँग निकै नजिक थिए । साराले पिता सैफ र सौतेली आमा करीना कपुरसँग

कपिल शर्मा शोबाट आउट भएकी हुन् सुमोना ?

गत महिना कमेडियन कपिल शर्माले सामाजिक सञ्जालमार्फत टेलिभिजनमा आफ्नो पुनरागमनको घोषणा गरेका थिए । कपिलले ‘द कपिल शर्मा शो’ का स्टारकास्टसँग सेल्फी सेयर गर्दै लेखेका थिए – ‘पुरानो अनुहारका साथ नयाँ शुरुवात’ । फोटोमा कपिलसँगै कीकू शारदा, भारती सिंह, कृष्णा अभिषेक, चन्दन प्रभाकर र सुदेश लहरी देखिएका थिए । उक्त

अस्पतालबाटै अभिनेत्री यशिकाले भनिन्– ‘यो मेरो दोस्रो जन्म हो’

तमिल फिल्म अभिनेत्री यशिका आनन्द हालै सडक दुर्घटनामा परेकी थिइन् । साथीहरुसँग महाबलीपुरमबाट चेन्नई फर्कंदै गर्दा उनको कार दुर्घटनामा परेको थियो । दुर्घटनामा यशिकाको एक साथीको समेत मृत्यु भएको छ । सो घटनामा उनीसहित अन्य २ साथी समेत गम्भिर घाइते भएका छन् । आफ्नो स्वास्थ्यका लागि चिन्तित फ्यानका लागि उनले

बेल बटमको ट्रेलर सार्वजनिक, चेस खेलाडीको भूमिकामा अक्षयकुमार

अक्षयकुमारको बहुप्रतिक्षित फिल्म ‘बेल बटम’ को ट्रेलर रिलिज भएको छ । अक्षयकुमारका हरेक फिल्मजसरी नै यस फिल्मको ट्रेलर पनि भव्य तरिकाले लन्च गरियो । यस फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अक्षयकुमार र अभिनेत्री वाणी कपूर एकसाथ देखिएका थिए । ट्रेलर लन्च भएपछि अक्षयकुमारले सोशल मिडियामा फ्यानहरुसँग खुसी साटेका छन् । अक्षयले

हनी सिंहमाथि पत्नीले लगाइन् घरेलु हिंसाको आरोप

यापर हनी सिंह अर्थात् हृदयेश सिंहविरुद्ध उनकी पत्नी शालिनी तलवारले घरेलु हिंसाको मुद्दा दर्ता गरेकी छन् । तलवारले दिल्लीको तीस हजारी कोर्टमा मुद्दा दर्ता गरेकी हुन् । उनले घरेलु हिंसाबाट महिलाको सुरक्षा अधिनियमअनुसार मामिला दर्ता गरेको बताइएको छ । मुद्दालाई मंगलबार नै मुख्य मेट्रोपोलिटन मेजिस्ट्रट तानिया सिंहको कोर्टमा पेसी चढाइएको

राज कुन्द्राको समर्थन गर्दै गहनाले गरिन् न्यूड लाइभ च्याट

मोडल गहना बशिष्ट पोर्न फिल्म र्याकेटको मुद्दामा अदालतको चक्कर लगाइरहेकी छिन् । उनले, पोर्नोग्राफीको मुद्दामा प्रहरी हिरासतमा रहेका व्यापारी राज कुन्द्राको समर्थन पनि गर्दै आइरहेकी छिन् । राज कुन्द्राको टिमले उनीहरुले तयार पारेको बिषय पोर्न नभएको दाबी गर्दै आएको छ ।  गहनाले यो दाबीलाई सत्य सावित गर्नका लागि सबै सिमा

बोल्ड लुक्समा अनन्या

बलिउड अभिनेत्री अनन्या पाण्डे अक्सर चर्चामा रहने गर्दछिन् । उनको चर्चाको बिषय तस्बिर सुटदेखि फेसनसम्म बन्ने गरेका छन् । हालै पनि उनले नयाँ तस्बिर सुट गराएकी छन् । जुन तस्बिर सामाजिक संजाल चर्चाको बिषय बनेको छ । तस्बिरमा अनन्या कालो कलरको टप र स्कर्टमा देखिएकी छन् । कर्ली कपाल र

शिल्पाको आग्रह–‘हाम्रो गोप्यतालाई सम्मान गरियोस्’

पोर्न फिल्मको मुद्दामा पति राज कुन्द्राको गिरफ्तारीपछि पहिलो पटक नायिका शिल्पा सेट्टीले सामाजिक संजालमार्फत आफ्नो भनाई सार्वजनिक गरेकी छिन् । शिल्पाले सामाजिक संजाल मार्फत आफूहरुको गोप्यतालाई सम्मान गर्न आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्–‘हो, पछिल्लो केही दिनयता हामी समस्याले भरिएका छौं । हामीमाथि कैयौं आरोप लागेका छन् र हल्ला

इजरायलको राष्ट्रिय गीतको संगीत चोरेको भन्दै अनु मलिकको ट्रोल

जापानको राजधानी टोकियोमा ओलम्पिक खेल चलिरहेको छ । विश्वको ध्यान तानेको ओलम्पिकले भारतीयहरुको ध्यान पनि तानिरहेको छ । तर, इजरायलका खेलाडी अर्टम डोल्गोपिटले गोल्ड मेडल जितेपछि इजरायलको राष्ट्रिय गीत बजाइएको थियो । यो गीत बज्दै गर्दा भारतीयहरुले भने बलिउडका सफल संगीतकार अनु मलिकलाई संझिए । इजरायलको राष्ट्रिय गीत ‘हातिकवाह’ बजिरहँदा