
प्रियंकाको बर्थ डेमा निकले पठाए १३ हजार पाउन्डको वाइन
बलिउड नायिका प्रियंका चोपडाले सोमबार आफ्नो जन्मदिन मनाइन् । प्रियंकाको जन्मदिन विभिन्न कारणले विशेष बन्यो । तर, उनका श्रीमान् निक जोनसले उनका लागि दिएको गिफ्ट भने यतिबेला सामाजिक संजालमा सर्वाधिक चर्चामा छ । निकले प्रियंकाको लागि वाइन गिफ्ट गरेका थिए । तर, यो वाइन चर्चामा रहनुका कारण यसको मुल्य हो