
ओटीटीमा ‘रुद्र’बाट अजयको डेब्यू
भारतमा कोरोना महामारी दोश्रो चरणमा फैलिएसँगै बलिउड चलचित्रको रिलिज र छायांकन प्रभावित भएको छ । चलचित्रहरु कहिलेबाट हलमा लाग्छन् अनुमान लगाउन सकिने अवस्था छैन । हलमा चलचित्र प्रदर्शनको अन्यौलता छाइरहेको समयमा बलिउडका स्टार कलाकारहरु पनि ओटीटी प्लेटफर्मतर्फ आकर्षित हुन थालेका छन् । नायक अजय देवगण अब ओटीटीमा एक वेव सिरिजको