कंगना भन्छिन्–‘अक्षयले मेरो कामको तारिफ गरे, तर डरले बाहिर भनेनन्’

नायिका कंगना रनावतको मुख्य भूमिका रहेको चलचित्र ‘थलाइवी’को ट्रेलर केही साता अगाडि सार्वजनिक भयो । सार्वजनिक ट्रेलरले राम्रो प्रतिक्रिया पाइरहेको छ । बलिउडका समिक्षक तथा दर्शकले कंगनाको कामको प्रशंसा गरिरहेका छन् । उनै, कंगनाले सामाजिक संजालमा एक स्टाटस कोर्दै आफ्नो कामको तारिफ अक्षय कुमार जस्ता ठूला स्टारले पनि गरेको उल्लेख

फ्यानले दिए राखीलाई महङ्गो मोवाइल फोन, बदलामा उनले दिइन् चुम्बन

बलिउड अभिनेत्री तथा मोडल राखी सावन्तलाई एक फ्यानले महँगो मोवाइल फोन उपहार दिएका छन् । उक्त फोन पाएर उनी निकै खुसी छन् । जुन खुसी उनले इस्टाग्राम एकाउन्टबाट भिडियोसहित शेयर गरेकी छन् । फ्यानले गिफ्ट गरेको मोवाइल फोनको मूल्य ‘भारु’ डेढ लाख रुपैयाँको रहेको छ । गिफ्ट खोल्दा उनी निकै

लकडाउन बढ्यो भने ‘राधे’ अर्को बर्षको इदमा रिलिज हुन्छः सलमान खान

बलिउड नायक सलमान खान अभिनित चलचित्र ‘राधे’ मे महिनाको १३ तारिखबाट रिलिज हुने सेड्यूल तय गरिएको छ । तर, भारतमा दैनिक १ लाख भन्दा बढी कोरोना संक्रमित देखिन थालेका छन् । यसले, बलिउडकर्मीलाई चिन्तामा पारिदिएको छ । अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘सूर्यवंशी’को रिलिज डेट पोष्टपोन्ड भैसकेको छ ।

रातो पहिरनमा बोल्ड एण्ड हट काइली

हलिउड अभिनेत्री काइली जेनर बोल्ड एण्ड हट लुक्सको कारणले हमेसा चर्चाको केन्द्रमा रहन्छिन् । सामाजिक संजालमा पनि निकै एक्टिभ रहने उनी फ्यानका साथ तस्बिर तथा भिडियो शेयर गर्नेमा पनि अगाडि छिन् । हालै उनले आफ्नो केही हट तस्बिर सार्वजनिक गरेकी छन् । जुन भाइरल भैरहेका छन् । तस्बिरमा काइली रातो

कटरीना कैफलाई कोरोना पोजिटिभ

बलिउडकी चर्चित नायिका कटरीना कैफलाई कोरोना संक्रमण पुष्टि भएको छ । नायिका कैफले सामाजिक सञ्‍जाल इन्स्टाग्राममार्फत् आफू कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् । उनले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘ म कोभिड १९ पोजिटीभ भएकी छु।मैले तुरुन्तै आफूलाई आइशोलेट गरिसकेकी छु।र होम आइशोसनमै रहन्छु । चिकित्सकको सल्लाह अनुसार नै आफ्नो

३ वर्षको करियरमा अत्यधिक चर्चा कमाएर बिदा भएकी थिइन् दिव्या भारती, २८ वर्ष अघि संदिग्ध स्थितिमा भएको थियो मृत्यु

एक यस्ती नायिका जसले निकै कम उमेरमा बलिउडमा आफ्नो पहिचान बनाइन् । एकपछि अर्को हिट दिएर उनले स्थापित नायिकालाई चुनौती दिइन् । तीन वर्षमा २० वटा फिल्ममा अभिनय गरेर चर्चा पाइन् । विवाह गरिन् र १९ वर्षको उमेरमा संसारबाट बिदा भइन् । सन् १९९० को दशकमा बलिउडमा आफ्नो अभिनय र

बलिउड अभिनेत्री भुमि पेडनेकर कोरोना संक्रमित

बलिउड अभिनेत्री भुमि पेडनेकर कोरोना संक्रमित भएकी छन् । भुमिले आफु कोरोना संक्रमित भएको जानकारी इस्टामार्फत सार्वजनिक गरेकी हुन् । ‘म आराम महसुस गरिरहेकी छु । हल्का लक्षण देखिएको छ । डाक्टरको टचमा रहँदै सावधानी अपनाइरहेकी छु’ उनले लेखेकी छन् ‘यदि तपाई मेरो सम्पर्कमा आउनुभएको भए तुरुन्त टेष्ट गर्नुस् ।’

रिपोर्ट नेगेटिभ आएपछि कार्तिक लेख्छन्– ‘१४ दिनको वनवास खतम’

बलिउड अभिनेता कार्तिक आर्यन कोरोना मुक्त भएका छन् । १४ दिनको क्वारेन्टाइन बसाइपछि उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । कोरोना रिपोर्ट नेगेटिभ आएपनि अभिनेता आर्यन निकै खुसी छन् । उनले उक्त खुसी फ्यानका साथ समेत साटेका छन् । उनले लेखेका छन्– ‘रिपोर्ट नेगेटिभ । १४ दिनको वनवास खतम ।

‘पीकू’पछि ‘दि इन्टर्न’मा एकसाथ अमिताभ र दीपिका

गतबर्षको जनवरी महिनामा हिन्दी चलचित्र ‘दि इन्टर्न’को निर्माण घोषणा गरिएको थियो । हलिउड चलचित्रको रिमेकको रुपमा बन्न लागेको यो बलिउड चलचित्रलाई नायिका दीपिका पादुकोणले निर्माण गर्दैछिन् । यो चलचित्रमा नायिका पादुकोणसँगै कलाकार ऋषि कपुरको मुख्य भूमिका रहने घोषणा गरिएको थियो । तर, गतबर्षको अप्रिल महिनामा कलाकार ऋषि कपुरको निधन भयो

कोरोनाका कारण फेरि सर्यो ‘सूर्यवंशी’

बलिउडलाई कोरोनाको कालो बादलले नराम्रोसँग छोपेको छ । विस्तारै पखेटा फिजाउन थालेको बलिउड कोरोनाका कारण फेरि प्रभावित बनेको छ । भारतमा दोश्रो चरणको कोरोनाको लहर फैलिएपछि धमाधम बलिउड चलचित्रहरुको रिलिज मिति पोष्टपोन्ड गर्न थालिएको छ । कोरोनाका कारण सबैभन्दा ठूलो मारमा चलचित्र ‘सूर्यवंशी’ परेको देखिन्छ । यो चलचित्रको प्रदर्शन मिति