
दिदी कृष्णालाई बिकिनीमा देख्दा टाइगर श्राफको प्रतिक्रिया
ज्याकी श्रोफकी छोरी तथा टाइगर श्रोफकी दिदी कृष्णा श्रोफ आजकाल प्रेमी इबन हायम्ससँग छुट्टीमा छिन् । छुट्टीका तस्बिर कृष्णाले आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् । तस्बिरमा कृष्णाको रोमान्टिक अन्दाज सार्वजनिक भएको छ । कहिले उनी इबनलाई चुम्बन गरिरहेको फोटो सेयर गर्छिन् त कहिले अँगालो हालिरहेको देखिन्छिन् । कृष्णाले यी तस्बिर