‘इरिटेट’ गराउने काजोलको बानी

बलिउडको उदाहरणीय जोडीको रुपमा चिनिन्छ काजोल र अजय देवगनको जोडी । चलचित्रमा अभिनय गर्दागर्दै एक अर्कालाई जीवनसाथीको रुपमा स्वीकार गर्दै सफल र खुशीयाली दाम्पत्य जीवन विताइरहेको यो जोडी पुनः फिल्मका एकसाथ देखिदैँछन् । फिल्म ‘तानाजी’ मा एकसाथ देखिन लागेका अजय–काजल यतिबेला सञ्चारमाध्यममा छाएका छन् । २० वर्षको वैवाहिक जीवन विताएको

‘नायक–नायिकाको पारिश्रमिक अन्तरले रिस उठ्छ’– तापसी

तापसी पन्नु पछिल्लो समयकी उदयमान बलिउड नायिका हुन् । एकपछि अर्को चलचित्रमा उनले गरेको अभिनयले चर्चा पाइरहेको छ । उनै, तापसीेले एक शोजमा बलिउडमा नायक–नायिकाविच हुने पारिश्रमिक अन्तरको बिषयमा बोलेकी छिन् । नायिका नेहा धुपियाको शोजमा पुगेकी तापसीले भनिन्–‘मलाई यो कुराले निकै नै असर गरेको छ । जब मलाई आफ्नो

‘बाहुबली’ निर्देशकको नयाँ चलचित्रमा हलिउड स्टार, ‘थोर’का कलाकार भिलेन बन्ने

  एजेन्सी । ‘बाहुबली’ फिल्मबाट निकै चर्चा बटुलेका निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ आउँदैछ । निर्माणको घोषणादेखि नै चर्चा पाउन थालेको यो फिल्मको धेरैजसो सुटिङ सकिसकेको छ । बलिउड अभिनेत्री आलिया भट्ट र अजय देवगन का साथमा दक्षिण भारतीय स्टार एनटीआर र राम चरणको मुख्य भूमिका रहने ‘आरआरआर’ लाई

पागलपंतीलाई समीक्षकले भने बेकारको सिनेमा

क्रेजी साप्ताहिक । वक्स अफिसमा जोन अब्राहम, अनिल कपुर, अरशद वारसी तथा पुलकित सम्राट स्टार ’पागलपंती’ले दयनिय सुरुवात गरेको छ । सिनेमाले रिलिजको दिन केवल १५ प्रतिशतको अकुपेन्सी कायम गरेपछि व्यापार दयनिय भएको हो । रिलिजको पहिलो दिन सिनेमाले केवल २ करोड भारू कमाइ गरेको अनुमान गरिएको छ । चलचित्रका

अर्जुन रामपाल र मेहर जेसियाको डिभोर्स

विवाह भएको २१ बर्षपछि बलिउड नायक अर्जुन रामपाल र उनकी पत्नी मेहर जेसियाको डिभोर्स भएको छ । मुम्बइको बान्द्रास्थिती फेमिली कोर्टले उनीहरुलाई डिभोर्सका लागि मन्जुरी दिएको छ । मुख्य न्यायधिश शैलजा सावन्त ‘स्पेशिल म्यारिज एक्ट’ अनुसार यो जोडीलाई डिभोर्सका लागि मन्जुरी दिएको हो । न्यायधिसले दुई छोरी माहिका र मायारलाई

मिस वल्र्ड चिल्लरको डेब्यु बलिउडमा !

‘मिस वल्र्ड २०१७’ मानुषी चिल्लरको बलिउड डेब्यू पक्का भएको छ । बलिउड बजारमा विभिन्न खालका खबरहरु सार्वजनिक भएपनि यस बिषयमा मानुषी र चलचित्रको टिमले केही पनि बताएको थिएन । तर, सन् २०२० को तिहारमा रिलिज हुन लागेको चलचित्र ‘पृथ्वीराज’बाट मानुषीले बलिउडमा डेब्यू गर्ने पक्का भएको हो । यो चलचित्रमा मानुषी

परिणितीले छाडिन् अजयको फिल्म

बलिउड नायिका परिणिती चोपडाले नायक अजय देवगणको चलचित्रमा काम नगर्ने भएकी छिन् । अजयले मस्टिस्टारर चलचित्र ‘भिजुः दि प्राइड अफ इन्डिया’ नामक चलचित्र निर्माणको तयारी गरिरहेका थिए । चलचित्रको लागि परिणिती पक्का थिइन् । तर, समय नमिलेपछि परिणितीले यो चलचित्रबाट हात झिकेकी हुन् । परिणिती अहिले साइना नेहावालको बायोपिक चलचित्रमा

काजोल र अजयको यसरी परेको थियो ‘लभ’

एजेन्सी मुम्बई । छोटो छोटो समयमा छिटोछिटो प्रेमसम्बन्ध भत्किरहने वर्तमान समयमा अजय देवगन र काजोलको प्रेमपूर्ण यात्राले यस वर्ष दुई दशक टेक्दैछ । त्यसैले उनीहरूलाई बलिउडको आदर्श जोडीका रूपमा लिइन्छ । उनीहरूबिचको प्रेम पहिलो नजरको प्रेम थिएन । प्रथम पटक भेट्दा उनीहरूको मन अन्त कतै जोडिएको थियो। समयले उनीहरूको प्रेम

उपचारपछि घर फर्किन् लता

यसै वर्ष ९० वर्ष लागेकी चर्चित बलिउड गायिका लता मंगेशकर सोमबार साँझ अस्पतालबाट घर फर्केकी छन् । सास फेर्न गार्हो भएपछि उनलाई सोमबार बिहान २ बजे मुम्बई स्थीत ब्रिचक्याण्डी अस्पतालको आईसियूमा भर्ना गरिएको थियो । मुम्बईबाट प्रकाशित हुने ’मुम्बई मिरर’का अनुसार घरमै राखेर उपचार गर्दा हुने अवस्था भएपनि अस्पताल नजिके

सुटिङको क्रममा अक्षय कुमारलाई लाग्यो चोट

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार फिल्म ’सूर्यवंशी’को सुटिङक्रममा घाइते भएका छन् । प्रहरीको भूमिका निर्वाह गरेका अक्षयको सुटिङक्रममा हातमा चोट लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चोट लाग्नेबित्तिकै उनको उपचार गरिएको थियो । उनको देब्रे हातमा नसाको समस्या भएको बताइएको छ । ‘सिंघम’ र ’सिम्बा’ फिल्मको श्रृंखलाका रूपमा अर्को