
ज्याकलिनलाई दिल्लीको अदालतले दियो अन्तरिम जमानत
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई दिल्लीको पटियाला हाउस अदालतले ५० हजार रुपैयाँ धरौटीमा अन्तरिम जमानत दिएको छ । करोडौँ ठगी गरेको आरोप लागेका सुकेश चन्द्रशेखरबाट अमूल्य उपहार लिएको भन्दै फर्नान्डिस विरुद्ध मुद्दा दायर भएको छ । मनी लान्ड्रिङको यस मामिलामा प्रवर्तन निदेशालयले ज्याकलिनसँग कयौँपटक घण्टौँसम्म सोधपुछ गरिरसकेको छ । उनी आज