आफ्नै वकिलसँग डेटिङमा जोनी डीप

हलिउड अभिनेता जोनी डीप पूर्वपत्नी एम्बर हर्डसँगको विवादले चर्चा रहे । अदालतले उनको पक्षमा फैसला पनि गयो । उनलाई न्यायिक प्रक्रियामा साथ दिने कानुन व्यवसायी क्यामिली भास्केजसँग उनको अफेयरको चर्चा पनि चल्यो । भास्केजसँगको अफेयरको हल्ला सेलाउन नपाउँदै डीपको रोमान्टिक जीवनलाई लिएर नयाँ खबर छ । अभिनेता डीप र अर्की

ब्रह्मास्त्रबाट रणवीरले लिएनन् पारिश्रमिक

अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’ रिलिजको दुई हप्ता पछि पनि चर्चामै छ । फिल्मले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यहीकारण बक्सअफिसमा पनि यसले विश्वव्यापी रुपमा ३ सय ५० करोड कलेक्सन गरिसकेको छ । फिल्मको बजेटका विषयमा पनि उत्तिकै चर्चा छ । हालैमात्र

चार पटक सम्बन्धविच्छेद, डिप्रेशनको शिकार : किन चर्चामा आइन् पाकिस्तानी नायिका नुर बुखारी ?

पूर्व पाकिस्तानी नायिका नुर बुखारी पछिल्लो समय चर्चामा आएकी छिन् । वास्तवमा हलिउड अभिनेत्री एन्जेलिना जोली २० सेप्टेम्बरमा पाकिस्तान पुगेकी थिइन् । उनी बाढी पीडितको मद्दतका लागि अघि बढिन् । नुर बुखारीलाई एन्जेलिना जोलीको यस्तो व्यववहारले निकै छोयो । सोसल मिडियामा जोलीको तारिफ गर्दै नुर बुखारीले पोस्ट सेयर गरेकी छिन्

छोरा आर्यन खानको गिरफ्तारीबारे गौरी खानको पहिलो प्रतिक्रिया

शाहरुख खान र गौरी खानका छोरा आर्यन खान अघिल्लो वर्ष अत्यधिक चर्चामा थिए । आर्यनलाई मुम्बईबाट गोवा गइरहेको क्रुजको ड्रग्स केसमा नारकोटिक्स कन्ट्रोल ब्युरो अर्थात् एनसीबीले पक्राउ गरेको थियो । अक्टोबर सन् २०२१ मा आर्यनको गिरफ्तारीपछि ठूलो विवाद निम्तिएको थियो । अदालतमा थुप्रै सुनुवाई भए र थुप्रै समस्या पछि आर्यन

नयाँ जेम्स बन्डको खोजी सुरु, लोकप्रिय जासूस पात्रमा कसले अभिनय गर्ला ?

विश्व फिल्मकै लोकप्रिय पात्र जेम्स बन्डको चरित्रमा अभिनय गर्ने कलाकारको खोजी सुरु भएको छ । फ्रेन्चाइजका निर्माताद्वय बार्बरा ब्रोकोली र माइकल विल्सनले अहिलेका जेम्स बन्ड डेनियल क्रेगको ठाउँमा नयाँ अभिनेताको खोजी थालेका हुन् । उनीहरुले नयाँ जेम्स बन्डका लागि केही मापदण्ड पनि तय गरेका छन् । भेराइटी म्यागजिनका अनुसार निर्माताहरु

लाइगर फ्लप भएपछि फिल्मविहीन बनिन् अनन्या

फिल्म उद्योगमा सफलताले ठूलो महत्व राख्छ । भनिन्छ, उदाउँदो सूर्यलाई जेकोहीले सलाम गर्छ, जबकी अस्ताउँदो सूर्यलाई मानिसले त्यति चासो दिँदैनन् । बलिउड अभिनेत्री अनन्या पाण्डे अहिले यसकै उदाहरण बनेकी छन् । अनन्याले तेलुगु सुपरस्टार विजय देवरकोण्डाको पेन इण्डिया फिल्म ‘लाइगर’ का साथ धमाकेदार सुरुवात गरेकी थिइन् । यो फिल्मसँगै अनन्याले

‘अवतारले भोट हाल्न जानुस् भन्दैन, हामीले के गुमाउँदैछौं भनेर मात्र सम्झाउँछ’

सन् २००९ मा पप–कल्चर परिदृश्य अहिलेभन्दा भिन्न देखिन्थ्यो । टेलिभिजन कार्यक्रमहरु धेरै हदसम्म टीभीमै हेरिन्थ्यो । टिकटकले गायिका केशाका चर्चित गीत रिलिज गरेको थियो भने अघिल्लो वर्ष मार्बल सिनेम्याटिक युनिभर्सका दुई हिट फिल्म मात्र रिलिज भएका थिए । मल्टिप्लेक्सहरु महाकाव्यजस्तै लाग्ने जेम्स क्यामरुनको विज्ञान कथा ‘अवतार’लाई देखाएर प्रभुत्व जमाउन चाहन्थे

भारतीय कमेडियन राजु श्रीवास्तवको निधन

चर्चित भारतीय कमेडियन राजु श्रीवास्तावको निधन भएको छ । ४२ दिनसम्म कोमामा रहेका श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार बिहान अखिल भारतीय आयुर्विज्ञान संस्थानमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । केही महिनाअघि हृदयघात भएपछि उनलाई लामो समयसम्म अस्पतालको आईसीयूमा उपचार गरिएको थियो ।श्रीवास्तवको जन्म उत्तर प्रदेशको कानपुरमा सन् १९६३ डिसेम्बर

ओस्कार दौडबाट बाहिरिएको ‘आरआरआर’को रणनीति : ‘प्यारासाइट’ शैली पछ्याउँदै मुख्य विधामा भाग लिने

बक्स अफिस हिट फिल्म ‘आरआरआर’ ओस्कार अवार्डको दौडबाट बाहिरिएपछि भारतीय फिल्मवृत्तमा तरंग सिर्जना भएको छ । कसैले अपेक्षा नगरेको गुजराती फिल्म ‘छेल्लो शो’ सिफारिस भएपछि ‘आरआरआर’को उपस्थिति कसरी गराउने भन्नेमा निर्माता र वितरक जुटेका छन् । प्रतिष्ठित हलिउड म्यागजिन भेराइटीका अनुसार ओस्कार विजयी फिल्म ‘प्यारासाइट’को नजीरलाई पछ्याउँदै ‘आरआरआर’को अमेरिकी वितरक

श्रीमतीको मृत्युपछि टुटे यी अभिनेता, एक्लै हुर्काइरहेका छन् छोरा

बलिउड अभिनेता राहुल देवले आफ्नो अभिनयमार्फत् थुप्रैको मन जितिसकेका छन् । राहुल अब छिट्टै नै कन्नड फिल्म ‘कब्जा’ मा देखिनेछन् । पर्दामा आफ्नो दमदार अभिनयले लाखौँको अनुहारमा मुस्कान ल्याउने राहुलको नीजि जीवन भने पीडादायी छ । राहुलले हालै आफ्नो मनका कुरा खोलेका छन् । श्रीमतीको मृत्युले अहिलेसम्म पनि शोकमा छन्