पपस्टार बियोन्सेको नयाँ गीतले विश्व संगीतमा तरंग, विवादित भएपछि हटाउने निर्णय

गायिका बियोन्सेको सातौं स्टुडियो एल्बम ‘रेनासाँ’ गत साता रिलिज त भयो तर सो गीतले धेरै श्रोतालाई सामाजिक सञ्जालमा आक्रोशित पनि तुल्यायो । गीतमा एउटा शब्द प्रयोग गरिएको छ, स्पाज । जसमा बियोन्से गाउँछिन्, ‘स्पाजिङ अन द्याट एस, स्पाज अन द्याट एस ।’ चिकित्सा क्षेत्रमा स्पास्टिकले असक्षमतालाई जनाउँछ जसले मानिसलाई आफ्ना

सलमान खानलाई आत्मरक्षाका लागि बन्दुक राख्ने अनुमति !

केही समयअघि बलिउड अभिनेता सलमान खानले हतियारको लाइसेन्स माग्दै मुम्बई प्रहरीलाई भेटेको खबर बाहिरिएको थियो । खासगरी मर्निङ वाकमा निस्कनुअघि उनका पिता सलिम र सलमानले ज्यान मार्ने धम्कीसहितको पत्र भेटेपछि असुरक्षा महसुस गरेका थिए । सोहीकारण सलमानले प्रहरी आयुक्तसँग सहयोग मागेका थिए । अब भने सलमानले मुम्बई प्रहरीबाट हतियार राख्ने

निको भएपछि स्टेजमा फर्किए जस्टिन बिबर, दिल्लीमा कन्सर्टको तयारी

गायक जस्टिन बिबर स्टेजमा फर्किएका छन् । इटालीको लुका समर फेस्टिभलमा प्रस्तुत दिंदै गर्दा अनुहारको पक्षघात गराउने रामसे हन्ट सिन्ड्रोमको संक्रमण पुष्टि भएको दुई महिनापछि उनी कन्सर्टमा फर्किएका हुन् । संक्रमण पुष्टि भएपछि यो उनको पहिलो कन्सर्ट हो । उक्त भाइरसले गर्दा जस्टिनको अनुहारको आधा भागमा पक्षघात भएको थियो ।

काजोलको अभिनय यात्राको ३० वर्ष पुरा, फ्यानले भने – ‘तिमी महापुरुष हौं !’

  अभिनेत्री काजोलको अभिनय यात्राको ३० वर्ष पूरा भएको छ । करिब तीन दशकको अभिनय करियरमा उनले कयौँ हिट फिल्म दिएकी छन् । ‘बेखुदी’ बाट बलिउड अभिनयमा डेब्यु गरेकी उनको ‘बाजीगर’, ‘दिल वाले दुल्हनिया ले जायेंगे’, ‘गुप्त’, ‘प्यार तो होना ही था’, ‘कुछ कुछ होता है’, ‘कभी खुशी कभी गम’,

बिग बोसका लागि सलमानले मागे १ हजार करोड

सलमान खानले धेरै वर्षदेखि बिग बोसको होस्ट गर्दै आएका छन्। बिग बोसको १६ औँ सिजन चाँडै सुरु हुँदैछ । यसका लागि सलमानले आफ्नो पारिश्रमिक तीन गुणा बढाउन माग गरेका थिए । उनले तीन सिजनको शुल्कमा कुनै बृद्धि नभएको र यसपटक बढी रकम दिएमा मात्र आफूले शो होस्ट गर्ने बताएका थिए

पपस्टार शकिराविरुद्ध ८ वर्ष जेल सजायको मागदाबी

  चर्चित पपस्टार शकिरा यतिबेला स्पेनमा कर छली अभियोगको सामना गरिरहेकी छन् । अभियोजनकर्ताले यस मुद्दामा उनीमाथि आठ वर्षको जेल सजाय र ३४ मिलियन युरो क्षतिपूर्तिको मागदाबी गरेका छन् । सन् २०१२ देखि २०१४ सम्म शकिराले १४.५ मिलियन कर छली गरेको आरोप सहितको मुद्दा अहिले अदालतमा पुगेको छ । यस

कर छलीको मामिलामा शकिराविरुद्ध ८ वर्ष बढी जेल सजायको माग गरिने

  कोलम्बियाली पप स्टार शकिरा फेरि चर्चामा छिन् । तर, यसपटक उनी आफ्नो गीतका कारण नभई कर छलीको आरोपका कारण चर्चामा छन् । स्पेनको एक अदालतले कर छलीको आरोपमा शकिराको अपिल खारेज गरेको छ । रिपोर्टका अनुसार स्पेनका अभियोजकले यस मामिलामा शकिराविरुद्ध ८ वर्षभन्दा बढी जेल सजायको माग गर्ने बताएका

रणवीर र श्रद्धाको फिल्मको सेटमा आगलागी, एक जनाको मृत्यु

लव रञ्जनको शीर्षकविहीन फिल्मको मुम्बईस्थित सेटमा शुक्रबार आगलागी भएको थियो । यसमा एक जनाको मृत्यु भएको छ । श्रद्धा कपुर र रणवीर कपुर स्टारर फिल्मको गीतको छायाङ्कन अंधेरी वेस्टको चित्रकूट स्टुडियोमा हुने थियो । लव रञ्जनको सेटसँगै राजश्री प्रोडक्सनको सेटमा पनि आगलागी भएको छ । आगलागीमा परी मनिष देवासी घाइते

साउथ सुपरस्टार सामन्थाले किनिन् पूर्व श्रीमानको घर

साउथ सुपरस्टार सामन्था रुथ प्रभुले हैदराबादमा एउटा आलिशान घर किनेकी छन् । हालै फिल्म निर्माता मुरली मोहनले एक अन्तर्वार्तामा सामान्थाले हाल किनेको घरमा पहिले सामन्था आफ्ना पूर्व पति नागा चैतन्यसँग बस्ने गरेको खुलासा गरे । यो घरसँग उनको धेरै सम्झना जोडिएकाले यसलाई फेरि किन्ने निर्णय गरेकी हुनसक्ने निर्माताले अनुमान गरे

ज्यान मार्ने धम्कीपछि सलमानले किने बुलेट प्रुफ कार

बलिउड अभिनेता सलमान खानलाई कैयौंपटक ज्यानको धम्की आइसकेको छ । हालै मात्र सलमानलाई पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्या आरोपी ग्याङस्टार लरेन्स विश्नोईले ज्यानको धम्की दिएका थिए । प्रहरीले गरेको अनुसन्धानमा लरेन्सले सलमानको हत्याका लागि सुपारीसमेत दिएको खुलेको थियो । सुपारी पाएका सुटर हत्याका लागि मुम्बईसम्म पुगेका थिए । यसपछि मुम्बई