आमा बन्दै आलिया भट्ट

बलिउड कपल रणवीर कपुर र आलिया भट्ट चाँडै अभिभावक बन्दैछन् । सबैलाई सरप्राइज दिंदै आलियाले आफू गर्भवती भएको खुलासा गरेकी छन् । इन्स्टाग्राममा सोमबार बिहान तस्वीर पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् । ‘हाम्रो बच्चा चाँडै आउँदैछ,’ उनको तस्वीरको क्याप्सन छ । तस्वीरमा उनी अस्पतालको शैय्यामा आफ्नो गर्भावस्थाको जाँच

‘टपगन माभेरिक’ बन्यो १ बिलियन डलर कमाउने टम क्रुजको पहिलो फिल्म

टम क्रुज स्टारर ‘टपगन : माभेरिक’ यस वर्ष सबैभन्दा धेरै कमाउने हलिउड फिल्म बनेको छ । साथै, अभिनेता क्रुजको ४० वर्षे करिअरमा १ बिलियन डलर ग्रस कमाउने पहिलो फिल्म पनि बनेको छ । यो फिल्मले प्रदर्शनको ३१ दिनमा अन्तर्राष्ट्रिय बजारमा १ बिलियन डलर कमाएको हो । उत्तर अमेरिकी बक्स अफिसमा

शाहरुख खान बलिउडका अन्तिम सुपरस्टार !

अभिनेता शाहरुख खानको शनिबार बलिउडमा ३० वर्ष पूरा भएको छ । सन् १९९२ मा फिल्म ‘दिवाना’बाट करिअर थालेका शाहरुख ‘बाजिगर’ र ‘डर’पछि बक्स अफिसमा लगातार सफल रहे । केही वर्षमै उनी हिन्दी फिल्मका निर्विवाद सुपरस्टार बने । त्यसको एक दशकपछि शाहरुख खानले छुने प्रत्येक धातु सुनमा परिणत हुन थाले ।

जोनी–एम्बर प्रकरण : फैसलाअनुसार छिटो क्षतिपूर्ति तिर्न अदालतको अर्को आदेश

‘पाइरेट्स अफ दी क्यारेबियन’ फेम्ड जोनी डीप र ‘आक्वाम्यान’ स्टार एम्बर हर्ड पछिल्लो समय दैनिक रुपमै समाचारको हेडलाइन बनिरहेका छन् । पूर्वपत्नी हर्डले डिपविरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन्, जसमा अदालतले डीपकै पक्षमा फैसला ग¥यो । साथै, डीपको मानहानी भएको भन्दै १० मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश पनि दियो

शमशेरामा रणवीरले लिए २० करोड, अरुले कति पाए ?

चलचित्र शमशेराको ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म जुलाईमा रिलिज हुँदैछ । यो फिल्मलाई अग्निपथ फेम करण मल्होत्राले निर्देशन गरेका हुन् । यस फिल्ममा रणवीर कपुरका अलावा सञ्जय दत्त, वाणी कपुर, आशुतोष राणा पनि देखिनेछन् । शमशेराको मोसन पोस्टर २०१८ मा रिलिज भएको थियो तर कोरोना महामारीका कारण फिल्म

बलिउडमा पाइला चाल्दैछन् यी साउथ स्टार

साउथ होस् या बलिउड हालका दिनमा केमियोको चलन तीब्र रुपमा बढिरहेको छ । बलिउडमा मात्र होइन, साउथमा पनि यस्ता कैयौं स्टरा छन्, जस्को स्टार पावर कुनै पनि फिल्मलाई हिट बनाउनका लागि काफी छ । पछिल्लो समयमा बलिउडमा साउथ स्टारहरुले धमाधम केमियो गरिरहेका छन् । रामचरण तेजा साउथका सुपरस्टार हुन् ।

ज्याक निकोल्सन : ४३ वर्षसम्म जसलाई दिदी माने, मृत्युपछि थाहा भयो उनी आमा थिइन्

ज्याक निकोल्सनलाई द शाइनिङ, ब्याटम्यान र अ फ्यु गुड म्यान जस्ता चलचित्रमा गरेको अभिनयका कारण चिनिन्छ । तीन पटकका ओस्कार पुरस्कार विजेता निकोल्नसनले करिब ६० वटा फिल्ममा काम गरेका छन् । ज्याक बिरामी छन्, उनलाई पहिलेका कुरा केहि याद छैन। उनको जीवनको रोचक तथ्य भनेको ज्याकले आफ्नो जीवनभर जसलाई दिदीको

अभिनयबाट सन्यास लिने ब्राड पिटको संकेत

हलिउड अभिनेता ब्राड पिटले अभिनयबाट सन्यास लिने संकेत गरेका छन् । जीक्यू म्यागजिनसँगको कभर स्टोरीमा ओस्कार विजेता अभिनेता पिटले यस्तो खुलासा गरेका हुन् । ५८ वर्षीय यी अभिनेताले सन्यासलाई लिएर भनेका छन्, ‘म करिअरको समाप्तिलाई लिएर सायद अन्तिम चरणमा छु । सम्भवतः यो अन्तिम चरण हुनेछ । अब यो कुरालाई

शाहरुखको ‘जवान’ मा दीपिकाको इन्ट्री

अभिनेता शाहरुख खानको आउँदो फिल्म ‘जवान’ मा दीपिका पादुकोण पनि देखिने भएकी छन् । फिल्मको मुख्य भूमिकामा नभएर उनी केमियामा देखिन लागेकी हुन् । दीपिका शाहरुखको साथ ‘पठान’ मा पनि देखिँदैछिन् । मिडिया रिपोर्टका अनुसार ‘जवान’ मा दीपिकाको छोटो भएपनि महत्वपूर्ण भूमिका रहनेछ । फिल्मको बिषयमा निर्माण युनिट र दीपिकाबीच

लागुऔषध प्रकरण : रिया चक्रवर्तीविरुद्ध अदालतमा मुद्धा दर्ता

बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको मामलामा लागुऔषध कोणबाट अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले अभिनेत्री रिया चक्रवर्ती, उनका भाई शौविक र अन्यलाई मुख्य आरोपी बनाउँदै विशेष अदालतमा मुद्धा दर्ता गराएको छ । एनसीबीले सुशान्तका लागि लागुऔषध किन्ने मामलामा रिया र अन्यलाई आरोपी बनाएको छ । स्पेसल पब्लिक प्रोसिक्युटर अतुल