सुशान्तको स्मृतिमा रियाले लेखिन्– म प्रत्येक दिन तिमीलाई मिस गर्छु !

मंगलबार बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनको दुई वर्ष पुगेको छ । उनका प्रशंसक, साथी र बलिउड कलाकारले उनको सम्झना गरेका छन् । यसैबीच, सुशान्तकी प्रेमिका समेत रहेकी अभिनेत्री रिया चक्रवर्तीले पनि सुशान्तसँगका चार पुराना तस्वीर सेयर गर्दै उनलाई सम्झिएकी छन् । रिया लेख्छिन्, ‘म हरेक दिन तिमीलाई मिस गर्छु ।

‘जोकर–२’को मुख्य भूमिकामा लेडी गागा, म्युजिकल ड्रामा शैलीमा फिल्म बन्ने

हलिउडको डीसी युनिभर्सले नयाँ स्टार पाउने देखिएको छ । हलिउड रिपोर्टर म्यागजिनका अनुसार सन् २०१९ को ब्लकबस्टर फिल्म ‘जोकर’को दोस्रो श्रृंखलामा गायिका तथा अभिनेत्री लेडी गागाको प्रवेश हुने पक्का देखिएको छ । टड फिलिप्सले निर्देशन गर्ने ‘जोकर ः फोली अ ड्युक्स’लाई म्युजिकल ड्रामा बताइएको छ । जुन ७ मा निर्देशक

अनुहारमा पक्षघात भएपछि जस्टिन बिबरको ‘वर्ल्ड टुर’ रोकियो

भाइरसका कारण अनुहारको आधा भाग नै पक्षघात भएका क्यानडेली पपस्टार जस्टिन बिबरको स्वास्थ्यलाभ हुने संकेत देखिएको चिकित्सकले जनाएका छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै ‘बेबी’ गायकले रामसे हन्ट सिन्ड्रोमबाट आफू संक्रमित भएको जनाएका थिए । उक्त सिन्ड्रोमले कान र अनुहारको नसामा असर भएको तथा दाहिने आँखा झिम्काउन नसकिरहेको

मृत भेटिइन् चर्चित फेसन डिजाइनर प्रत्युषा

भारतीय फिल्म उद्योगकी लोकप्रिय फेसन डिजाइनर प्रत्युषा गरिमेला मृत भेटिएकी छन् । उनको शव तेलंगनाको बञ्जारा हिल्समा रहेको घरमा भेटिएको छ । प्रहरीका अनुसार ३५ वर्षीया अभिनेत्री सुत्ने कोठामा कार्बन मोनोअक्साइड सिलिण्डर भेटिएको छ । प्रहरीले यसलाई शंकास्पद मृत्यु भन्दै उजुरी दर्ता गराएको छ । उनको शवलाई पोस्टमार्टमका लागि उस्मानिया

पप गायक जस्टिन बिबरको अनुहारमा पक्षाघात, आधा भाग चल्न छाड्यो

पप गायक जस्टिन बिबर अनुहारको एक भाग भाइरसको कारण ‘पूर्ण पक्षाघात’ पछि उनले विभिन्न कन्सर्ट शोहरु रद्द गरेका छन् । ​क्यानेडियन पपस्टार बिबर राम्से हण्ट सिण्ड्रोमबाट ग्रसित छन् । गायकले उनको इन्स्टाग्राम पेजमा पोष्ट गरेको भिडियोमा आफू रोगबाट ‘नराम्ररी ग्रसित’ भएको बताएका छन् । २८ वर्षे गायक अहिले उत्तरी अमेरिकामा

आर्यन भन्छन्–मेरो इज्जतलाई बर्बाद गरियो

२ अक्टोबर, २०२१ को त्यो दिन, जतिबेला बलिउड अभिनेता शाहरुख खान र उनी पत्नी गौरी खानको खुशी आँशुमा परिवर्तन भएको थियो । किनकी उनको छोरा आर्यन खान लागुऔषधको मामलामा पक्राउ परेका थिए । त्यो समय नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)को मुम्बई जोनल निर्देशक समीर वानखेडेले मुम्बईबाट गोवा गइरहेको क्रुजमा छापा मारे,

बलिउड अभिनेता सलमान खानको हत्या प्रयास

बलिउड अभिनेता सलमान खानमाथि गोली प्रहारबाट हत्याको प्रयास भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार मुम्बईमा हत्याको प्रयास गरेका हुन् । टाइम्स नेटवर्कलाई उद्धृत गर्दै सबै भारतीय सञ्चारमाध्यमले यो समाचारलाई प्राथमिकताको साथ प्रसारण गरिरहेका छन् । पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न ठानिएको बिस्नोइ ग्याङका केही

अक्षयकुमारको ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा असफल

अभिनेता अक्षयकुमार र ‘मिस वर्ल्ड’ मानुषी छिल्लर अभिनित फिल्म ‘सम्राट पृथ्वीराज’ गत शुक्रबार रिलिज भएको हो । फिल्मले बक्स अफिसमा राम्रो ब्यवसाय गर्न भने सकेन । रिपोर्टका अनुसार फिल्म बक्स अफिसको हिसाबले यो वर्षको फ्लप साबित हुनसक्छ । फिल्मको प्रचार भने ब्यापक गरिएको थियो । फिल्म हेरेपछि उत्तर प्रदेशका मुख्यमन्त्री

जब बच्चाबाट पाइन् महिमा चौधरीले क्यान्सरसँग लड्ने शक्ति

परदेस, सहर जस्ता धेरै फिल्ममा काम गरिसकेकी बलिउड अभिनेत्री महिमा चौधरी स्तन क्यान्सरसँग लड्दै छिन् । अनुपम खेरले सामाजिक सञ्जालमा महिमाको एउटा भिडियो सेयर गर्दै यसबारे जानकारी दिएका छन् । यस भिडियोमा महिमा भन्छिन्,‘ममा कुनै लक्षण थिएन । म हरेक वर्ष मेरो नियमित परीक्षण गर्थें । यही क्रममा मैले मेरो

‘गार्जियनसिप’ विवाद टुंगिएपछि ब्रिट्नी स्पेयर्सले प्रेमीसँग गरिन् बिहे

सात महिना लामो विवादास्पद र बहुचर्चित ‘गार्जियनसिप’को मुद्दाबाट मुक्त भएपछि हलिउड पपस्टार ब्रिट्नी स्पेयर्सले बिहीबार प्रेमी साम अस्गरीसँग विवाह गरेकी छन् । उनीहरु पाँच वर्षदेखि प्रेम सम्बन्धमा थिए । तर ‘गार्जियनसिप’को कानुनी मातहतमा बस्नुपरेकाले ब्रिट्नीलाई विवाह गर्न अनुमति थिएन । जुन ९ मा लस एन्जलसस्थित समारोहमा दुवै जनाले विवाह गरेका