तमिल फिल्म ‘थलैयावार १६९’मा रजनीकान्तसँग देखिंदै ऐश्वर्या

यस्तो लाग्छ, बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन दक्षिण भारतीय फिल्मबाट आउने कुनै पनि अवसरलाई खेर जान दिने पक्षमा छैनन् ।  मणिरत्नमको तमिल फिल्म ‘पुन्निइ सेल्भान’पछि ऐश्वर्या आगामी फिल्म ‘थलैयावार १६९’मा ‘रोबोट’ को–स्टार रजनीकान्तसँग देखिने भएकी छन् । फिल्मलाई ‘बिस्ट’ फेम्ड निर्देशक नेल्सन दिलीपकुमारले निर्देशन गर्ने बलिउड हंगामाले जनाएको छ ।

नयनताराले गरिन् प्रेमी विग्नेशसँग बिहे (तस्वीरसहित)

दक्षिण भारतीय अभिनेत्री नयनतारा विवाह बन्धनमा बाँधिएकी छन् । उनले प्रेमी तथा निर्देशक विग्नेश शिवनसँग विवाह गरेकी हुन् । उनीहरुको विवाह तमिलनाडुको महाबलिपुरमस्थित एक लग्जरी होटलमा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विवाहमा बलिउड अभिनेता शाहरुख खान र बोनी कपुरका साथै साउथ सुपरस्टार रजनीकान्त, विजय सेतुपति, थलापति विजय लगायत सेलिब्रिटी

जन्मदिनमा सोनमको बेबीबम्प फोटोसुट

जुन दिन सोनम कपुरले आफू गर्भवती भएको घोषणा गरिन्, यस्तो लाग्छ त्यो दिनदेखि फेसनको कुनै नियम छैन । बिहीबारदेखि एक वर्ष उमेर थपेकी अभिनेत्रीसँग सेलिब्रेसनका कारण पनि छन् । उनी यतिबेला गर्भवती अवस्थाको महत्वपूर्ण चरणमा छिन् । उनी र पति आनन्द आहुजा आफ्नो पहिलो सन्तानको पर्खाइमा छन् । जन्मदिनको एक

सलमानले भने, ‘मलाई कसैको धम्की आएको छैन, अहिले कसैसँग दुश्मनी छैन’

बलिउड सुपरस्टार सलमान खानलाई आएको धम्कीपूर्ण पत्रको सम्बन्धमा मुम्बई प्रहरीले एक अज्ञात व्यक्तिको नाममा मुद्दा दर्ता गरेको छ । अब प्रहरीले यस मामिलामा सलमानको बयान लिइसकेको छ । रिपोर्टका अनुसार सलमानले पुलिसलाई दिएको बयानमा धम्की आएको कुरा अस्वीकार गरेका छन् । उनले भने, ‘मेरो कसैसँग दुश्मनी छैन र मलाई कसैले

‘ब्ल्याक एडम’को ट्रेलर रिलिज, ‘एन्टी–हिरो’ भूमिकामा रक जोन्सन

हलिउड स्टार ड्वायन रक जोन्सन अभिनित डीसी स्टुडियोको फिल्म ‘ब्ल्याक एडम’को ट्रेलर रिलिज भएको छ । दुई मिनेट लामो ट्रेलरमा कुस्ती र हलिउड लिजेन्ड टाइटन जोन्सनलाई ‘एन्टी–हिरो’ चरित्रमा देख्न सकिन्छ । यो पात्रलाई ईश्वरीय क्षमताले भरिपूर्ण चरित्रको रुपमा पेश गरिएको छ । पाँच हजार वर्ष पुरानो एक सुपरहिरो विशेष मानव

हलिउड ब्लकबस्टर ‘जोकर’को सिक्वेल घोषणा, निर्देशकले सार्वजनिक गरे शीर्षक

नेपालमा समेत डेढ करोडभन्दा कमाइ गरेको हलिउड फिल्म ‘जोकर’को सिक्वेल निर्माण हुने भएको छ । निर्देशक टड फिलिप्सले इन्स्टाग्राममार्फत दोस्रो श्रृंखलाको शीर्षकसहित अन्य जानकारी सार्वजनिक गरेका छन् । दोस्रो सिक्वेलको टाइटल ‘जोकर : फोलाइ अ ड्युक्स’ राखिएको छ । यसलाई फिलिप्स र स्कट सिल्भरले मिलेर लेख्ने भएका छन् । पोस्टमा

ऐश्वर्यादेखि रविनासम्म, यस्तो छ फिटनेशको राज

बलिउड अभिनेत्रीहरु अभिनयको अलवा आफ्नो सुन्दरताका कारण पनि विश्व प्रसिद्ध छन् । ग्ल्यामर दुनियाँमा निकै आकर्षक देखिने अभिनेत्री रियल लाइफमा पनि फिट र सुन्दर देखिन्छन् । उमेर ४५ नाघेपछि आफुलाई सुन्दर र फिट राख्न सफल छन् बलिउडका यी ५ अभिनेत्री । ऐश्वर्या  :बलिउडकी सुन्दर अभिनेत्री मध्येकी एक ऐश्वर्या राय बच्चनको

टपगन माभेरिक : १ बिलियन डलर कमाउने टम क्रुजको पहिलो फिल्म, नेपालमा १ करोड

टम क्रुज स्टारर ‘टपगन माभेरिक’ले नेपालसहित विश्व बक्स अफिसमा तहल्का मच्चाएको छ । पहिलो सप्ताहन्तमा फिल्मले नेपालमा एक करोड रुपैयाँ ग्रस कमाइ गरेको छ । हलिउड रिपोर्टर म्यागजिनका अनुसार यो फिल्म टम क्रुजको करिअरमा विश्वव्यापी रुपमा एक बिलियन डलर कमाउने पहिलो फिल्म बन्नेछ । ५९ वर्षीय अभिनेता क्रुजले चार दशक

अक्षयकुमारको ‘सम्राट पृथ्वीराज’को कमाइ औसत, तीन दिनमा ४० करोड

अक्षयकुमार स्टारर बलिउड फिल्म ‘सम्राट पृथ्वीराज’ले बक्स अफिसमा औसत कमाइ गरिरहेको छ । फिल्मले तीन दिनमा भारतीय बक्स अफिसमा करिब ४० करोड भारु कमाइ गरेको छ । पहिलो र दोस्रो दिनको तुलनामा ‘सम्राट पृथ्वीराज’को कलेक्सन तेस्रो दिन बढेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार ३०० करोडको मेगा बजेटमा बनेको

मुसेवालाकै हालत बनाइदिने धम्कीपछि सलमानको सुरक्षा बढाइयो

पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यापछि बलिउड अभिनेता सलमान खानको सुरक्षा बढाइएको छ । मुसेवालाको हत्यामा लरेन्स बिस्नोइ ग्याङलाई जिम्मेवार मानिएको छ । साथै, सलमानलाई पनि उक्त घटनापछि सुरक्षा जोखिम बढेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । नयाँ खबरअनुसार सलमानका पिता सलिमले छोरालाई ज्यान मार्ने धम्की आएको एक पत्र फेला पारेका