
वर्षाले छाडेपछि रेश्मा, उषा हुँदै गरिमालाई ‘सुदुर’को अफर
निर्देशक रमेश वुढाथोकी चलचित्र ‘सुदुर’का लागि नायिका नपाएर हैरान छन् । नायिका वर्षा सिवाकोटीले चलचित्रमा काम गर्ने पक्का गरेकी थिइन् । तर, चलचित्रको छायांकन सुरु हुन लामो समय लागेपछि वर्षाले नयाँ चलचित्रलाई समय दिनुपर्ने भन्दै ‘सुदुर’ छाडिन् । यसपछि भने रमेशलाई नायिका खोज्न नै सकस परिरहेको छ । यो चलचित्रका