‘सम्हालिन्छ कहिले मन’ सुटिङ दुवईमा

  फिल्म ‘सम्हालिन्छ कहिले मन’को दुवई पुगेको छ । दुई वर्ष अगाडि बेलायतमा ४५ दिन, मुस्ताङ र काठमाडौंमा समेत खिचिएको फिल्मको केही बाँकी छायाँकन सकाउन निर्माण युनिट दुवई पुगेको हो । युनिटमा निर्देशक सुदर्शन थापा, अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठलगायत रहेका छन् । आठ दिनको सेड्युल सहित दुवई

एकसाथ फिल्ममा काम गर्दै नम्रता र विनय

चलचित्र ‘सानो संसार’लाई दर्शकले विर्सिएका छैनन् । यो चलचित्रको लोकप्रियता आज पनि उस्तै छ । विनय र नम्रताको करिअरलाई नै नयाँ ढंगले यो चलचित्रले अगाडि बढाएको थियो । अब, विनय र नम्रताले नयाँ चलचित्रमा काम गर्ने तयारी गरेका छन् । राजिव गुरुङको निर्देशनमा बन्न लागेको अनटाइटल प्रोजेक्टमा नम्रता र विनयले

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ भदौ १८ बाट प्रदर्शन हुने

नायक अनमोल केसी, नायिका सुहाना थापा र नायक सलोन बस्नेतले अभिनय गरेको चलचित्र ‘ए मेरो हजुर ४’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र आउँदो बर्षको भदौ १८ गतेबाट रिलिज हुने जानकारी निर्माणपक्षले दिएको छ । चलचित्रको फस्टलुक सार्वजनिक गर्दै यसको प्रदर्शन मिति तय गरिएको हो । चलचित्रको

असोज १५ बाट ‘कबड्डी ४’

चलचित्र ‘कबड्डी ४’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्रको छायांकन नै प्रारम्भ नभई यसको निर्माणपक्षले प्रदर्शन मिति तय गरेको हो । यो चलचित्र आउँदो बर्षको असोज १५ गतेबाट रिलिज हुने निर्माणपक्षले बताएको छ । दशैंको घटस्थापना भन्दा एक साता अगाडि यो चलचित्र रिलिज हुने पक्का भएको छ । निर्माणपक्षले

म्यूजिक भिडियोमा मलिकाको पारिश्रमिक एक लाखमाथि

‘यात्रा’बाट आफ्नो चलचित्र यात्रा सुरु गरेकी नायिका हुन्, मलिका महत्त । यो चलचित्र बक्स अफिसमा असफल हुँदा मलिकालाई पनि खासै फाइदा भएन । उनको अभिनयको भने प्रशंसा नै भएको थियो । यसपछि, मलिकाले चलचित्र ‘पानी फोटो’मा काम गरिन् । यो चलचित्र पोष्ट प्रोडक्शनमा छ । लकडाउनपछि मलिकाले अभिनय गरेको ‘फुलबुट्टे

चलचित्र विकास बोर्ड र सेन्सर बोर्डमा सदस्य नियुक्त

संचार, सूचना तथा प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्ड र चलचित्र सेन्सर बोर्डमा सदस्य नियुक्त गरेको छ । चलचित्र विकास बोर्डको सदस्यमा निर्माता अर्जुनकुमार डंगोल, निर्देशक प्रकाश भट्टराई, कलाकार राज कटुवाल नियुक्त भएका छन् । यस्तै, चलचित्र सेन्सर बोर्डको सदस्यमा सन्तोषकुमार थापा र मिनाक्षी कोइराला नियुक्त भएका छन् । सन्तोष रंग

हलमा नयाँ नेपाली फिल्म

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भएको डेढ महिनापछि नेपालका चलचित्र भवनहरुमा नयाँ नेपाली चलचित्र रिलिज भएको छ । प्राविधिकहरुले मिलेर निर्माण गरेको चलचित्र ‘गोर्खे’ आजबाट हलमा लागेको हो । यो चलचित्रले गोर्खाली सैनिकहरुको कथालाई उठान गरेको छ । किम्मत गौतमको निर्देशनमा तयार भएको यो चलचित्रमा रविन्द्र प्रताप सेन, अन्जली

धमाधम ‘२’

निर्देशक दिनेश राउतले चलचित्र ‘प्रसाद र नोभेम्बर रेन’को सिक्वेल बन्न आवश्यक नरहेको बताउँदै यी दुबै चलचित्रको सिक्वेलको निर्देशन नगर्ने उद्घोष गरे । उनले, चलचित्रलाई व्यापारको रुपमा मात्र हेर्न नहुने भन्दे सिक्वेलको आवश्यकता कथाले मात्र भन्न सक्ने बताए । चलेको चलचित्रको नामको पछाडि ‘२’ झुण्ड्याएर चलचित्र बनाएर क्रेडिट खान खोज्दा सिर्जना

‘पोई पर्यो काले’को सिक्वेलमा विवाद, शिशिर र दिक्पालमा कसले कुरा बुझेनन् ?

नायक तथा मोडल दिक्पाल कार्कीले आफ्नो जन्मदिनको अवसरमा निर्देशक शिशिर राणाको नयाँ चलचित्र साइन गरे । उनले, शिशिरसँग चलचित्र ‘पोई पर्यो काले’को सिक्वेलमा काम गर्न लागेको पनि उल्लेख गरेका छन् । शिशिर राणाले आफूलाई जन्मदिनमा चलचित्र उपहार दिएको भन्दै उनी खुशी देखिएका छन् । दिक्पालको यो भनाई सार्वजनिक भएसँगै चलचित्र

मेकरको नजरमा किन पर्दैछन् पुष्प र वर्षा ?

नेपाली चलचित्रमा पछिल्लो समयको सबैभन्दा ठूलो समस्या के होला ? कथा, निर्माता, निर्देशक वा कलाकार । चलचित्र बनाउन चाहने अधिकांश निर्माता पछिल्लो समय चलचित्र बजारमा कलाकारको अभाव भएको बताउँछन् । निर्माताले भने–‘लगानी गर्ने चाहना राखेर पनि के गर्ने, कलाकार नै पाउन गाह्रो रहेछ ।’ पछिल्लो समय नेपाली चलचित्रमा कलाकारको नै