पल र मलिकाको जोडी अब फिल्ममा

नायक ।  पल शाह र नायिका मलिका महत्तले अभिनय गरेका २ वटा भिडियोले तहल्का नै मच्चायो । ‘फुलबुट्टे सारी र टाढा भएपनि’ बोलको गीतमा देखिएपछि यो जोडीलाई दर्शकले अत्याधिक रुचाए । म्यूजिक भिडियोमा चलेपछि पल र मलिकालाई लिएर चलचित्र बनाउने तयारी गरिएको छ । पल र मलिकालाई लिएर ‘फुलबुट्टे सारी

‘पारस’ र ‘ए मेरो हजुर ४’ टिमबीचको विवाद के हो ?

नायक भूवन केसी चलचित्र ‘पारस’को छायांकन फागुणबाट सुरु गर्ने योजनामा थिए । तर, उनको यो चलचित्रको छायांकन पछि सरिरहेको छ । नायक अनमोल केसीले चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन फागुणको २५ गतेबाट सुरु गर्दैछन् । यो चलचित्रको एक गीत र केही दृश्यको छायांकन बाँकी छ । गीत छायांकन गर्ने

बाबरी’मा तृप्तीका छोरासँग अदितीको रोमान्स

‘नेपाली चलचित्र क्षेत्रमा कुनै समय नायिका तृप्ती नाडकरको क्रेज गज्जब थियो । उनले अभिनय गरेका केही चलचित्रले ५१ र १०० दिन मनाएका छन् । उनै, तृत्ती लामो समयदेखि अभिनयमा सक्रिय छैनन् । दोश्रो बिहे गरेर भारतमा बस्दै आएकी तृप्तीले अब भने आफ्ना छोरा धिरज टोटलानीलाई चलचित्र क्षेत्रमा ल्याउने तयारी गरेकी

स्वस्तिमाले साइन गरिन् ‘थिरिमाली’

नायिका ।  स्वस्तिमा खड्काले साउथ चलचित्र ‘थिरिमाली’ साइन गरेकी छिन् । काठमाण्डौको एक पाँच तारे होटलमा नायिका खड्का र चलचित्रको निर्माणपक्षविच कागजी संझौता भएको छ । स्वस्तिमाले चलचित्र साइन गरेपछि आफूलाई यो चलचित्रबाट धेरै कुरा सिक्न र करिअरलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन् । नायिका खड्काले चलचित्र

दुवै पक्षले माफी मागेपछि सकियो पल र अरुणको विवाद

म्यूजिक भिडियो छायांकनका लागि धरान पुगेका नायक पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण प्रधानविचको विवाद सहमतीमा टुंगिएको छ । आज इलाका प्रहरी कार्यलय धरानमा भएको छलफलमा अरुण र पलले एक अर्कासँग माफी मागेपछि विवाद सकिएको हो । विवाद टुंगिएपछि मिडियाकर्मीसँग कुरा गर्दै पलले दुबै पक्षबाट

‘कबड्डी ४’ निर्माणको घोषणा

गतबर्ष १० करोड माथिको ग्रस कलेक्शन गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’लाई दर्शकले औषत रुचाए । कतिपयले निर्देशक रामबाबु गुरुङले पैसा कमाउनकै लागि चलचित्र निर्माण गरेको पनि प्रतिक्रिया दिए । रामबाबुले पनि चलचित्रमा धेरै कमजोरी रहेको स्विकार गरेका थिए । उनले, चलचित्रको चौथो सिरिज कहिले बन्छ भनेर भन्न नसकिने बताएका थिए

सिमोससँग दीपक–दीपाको ‘कुकुर हराएको सूचना’

चलचित्र ‘छ माया छपक्कै’मा बाहिरी ब्यानरसँग सहकार्य गरेका कलाकार दीपकराज गिरी र उनको टिमले अब कुन चलचित्रको काम सुरु गर्ने भन्ने बिषयमा केही पनि पक्का गरेको छैन । तर, दीपकका अनुसार, उनीहरु ‘आमा सरस्वती मुभिज’को ब्यानरमा बन्ने चलचित्र बाहेक अन्य केही चलचित्रको कथा पनि सुनिरहेका छन् । यसमध्ये, सबैभन्दा पहिले

पल साहविरुद्ध प्रहरीमा उजुरी, कुटपिट गरेको आरोप

विराटनगर ।  नायक पल साहविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् । प्रधानमको निवेदन परेपछि साहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी

अब फेरि बिहेको कुरा गर्ने बेला भैसक्योः रीमा विश्वकर्मा

नायिका । रीमा विश्वकर्माले फेरि बिहेको कुरा गर्ने बेला भैसकेको बताएकी छिन् । ‘कमेडी च्याम्पियन २’ प्रशारणको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीसँग कुरा गर्दै रीमाले आफ्नो बिहेको प्रसंग कोट्याइन् । संचारकर्मीसँग निकै नै रमाइलो शैलीमा प्रस्तुत भएकी रीमाले भनिन्–‘अब बिहेको कुरा गर्दा हुन्छ । बिहेको कुरा गर्ने बेला

बिहेको दबाब पार गरिसकेकी छुः केकी अधिकारी

नायिका । केकी अधिकारीले आफूले बिहेको दबाब पार गरिसकेको बताएकी छिन् । चलचित्र ‘बोक्सीको घर’को छायांकनमा व्यस्त रहेकी केकीले भनिन्–‘बिहेको दबाब त मैले पार गरिसकेकी छु । बिहेको अगाडि नाक छेड्नुपर्छ भनेर छेडेकी छु । तर, यसले अहिले हैरान बनायो । खै, अहिले नै बिहे हुँदैन भन्ने संकेत हो कि