‘तिम्रो मेरो साथ’ छायांकनमा पुष्प र साम्राज्ञीलाई बडिगार्डको व्यवस्थामा

चलचित्रमा काम गर्ने कलाकारहरु हलमा पुग्दा दर्शकको भीड हुने भएकाले पनि उनीहरुका लागि वडिगार्डको व्यवस्था गरिएको खबर नेपाली चलचित्र क्षेत्रका लागि नौलो होइन । नायक अनमोल केसी, प्रदिप खड्का, पुष्प खड्का, सलिनमान बनियाँदेखि नायिकाहरु साम्राज्ञी राज्यलक्ष्मी शाह, पुजा शर्माका लागि बडिगार्डको व्यवस्था गरिएको थियो । तर, अब चलचित्रको छायांकनका क्रममा

डेनिम क्लोथिङसँग जोडिए पल

नायक पल शाह ‘३६५ भेन्टेज डेनिम क्लोथिङ’को ब्रानड एम्ब्यासडरमा नियुक्त भएका छन् । यो ब्रान्डको टिम र नायक पल शाहसँग संझौता भएको छ । यो क्लोथिङ ब्रान्डसँग जोडिएपछि नायक पल शाहले खुशी व्यक्त गर्दै आफ्नो तर्फबाट शतप्रतिशत साथ दिने बताएका छन् । यस्तै, यो ब्रान्डका नेपालका संचालक विनोद श्रेष्ठले नायक

लकडाउनपछि कुन–कुन नायिका फिल्मको छायांकन सेटमा फर्किए ?

१० महिनासम्म चलचित्र क्षेत्र ठप्प भयो । कोरोना कारण ठप्प बनेको चलचित्र क्षेत्र विस्तारै चलायमान हुँदैछ । अहिले आधा दर्जन चलचित्रको छायांकन पनि भैरहेको छ । लकडाउनका कारण घरमै रहन वाध्य भएका केही नायिकाहरु चलचित्रको छायांकन सेटमा फर्किएका छन् भने कतिपयले चलचित्र साइन गरेर पनि काम सुरु हुन सकेको छैन

‘सत्यम्’ राजेश हमालको थिमेट्रिकल स्केच सार्वजनिक गर्दै निर्माणको घोषणा

    नायक राजेश हमालले ४ बर्षको विश्रामपछि काम गर्न लागेको चलचित्र ‘सत्यम्’को थिमेट्रिकल स्केच पोष्टर सार्वजनिक गर्दै कलाकारको खोजी पनि गरिएको छ । पोष्टरमा हमाललाई ‘महानायक’ लेख्दै उनको स्केच फोटो समावेश गरिएको छ । ‘सत्यम्–राइजिङ अफ दि हिरोज’ लेख्दै चलचित्रको शिर्षकलाई पुष्टी गर्ने कोशिश पनि गरिएको छ । यो

‘चुरीफुरी’को छायांकन सुरु

निर्देशक ऋषिराज आचार्यले चलचित्र ‘चुरीफुरी’को छायांकन सुरु गरेका छन् । उनले हाँस्य सिरियल र वेव सिरिजका कलाकारहरुलाई लिएर चलचित्रको छायांकन सुरु गरेका हुन् । यो चलचित्रमा रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य, सुवोध गौतम, पवन खतिवडा, सुरविर पण्डित, सुनिता श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रका मुख्य नायक तथा नायिकाको

कविताको फिल्म नचलेपछि करिश्मा लेख्छिन्–‘तर, बच्चा त राम्रो थियो’

नायिका करिश्मा मानन्धरको क्रेज नेपाली चलचित्रमा आज पनि उस्तै छ । भलै, उनका चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्दैनन्, तर पर्दा बाहिर उनको लोभलाग्दो क्रेजमा कमी आएको छैन । करिश्माको सुन्दरताको आज पनि उस्तै चर्चा हुन्छ । कुनै समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेकी करिश्मा आफ्नी छोरी कविता मानन्धरलाई

४ बर्ष पर्खिएपछि राजेशले किन रोजे ‘सत्यम्’ ?

  नायक राजेश हमालको टाउको पोष्टरमा राख्दा मात्र पनि कुनै समयमा चलचित्रले हलसम्म दर्शक तान्थे । राजेश हमाललाई महंगो पारिश्रमिक दिएर उनलाई छोटो भूमिकामा काम गराउन निर्माता लालयित हुन्थे । राजेश हमालले पनि आफूलाई चलचित्रमा हरेक किसिमको भूमिकामा उभ्याउँदै गए । जसलेगर्दा, उनको क्रेज पर्दामा कमजोर बन्न थाल्यो । कथावस्तुमा

दीपकको ‘घिन्ताङ’मा एलिजासँग गौरवको जोडी

नायिका तथा मोडल एलिजा गौतमले चलचित्र ‘घिन्ताङ’मा काम गर्दैछिन् । यो चलचित्रलाई दीपक श्रेष्ठले निर्देशन गर्न लागेका हुन् । एलिजाले केही साता अगाडि मात्र यो चलचित्र साइन गरेकी थिइन् ।अब, यो चलचित्रका लागि नायक पनि फाइनल भएका छन् । चलचित्रमा नायिका एलिजा गौतमको जोडी नायक गौरव पहारीसँग जोडिने पक्का भउको

फिल्मको छायांकनमा फर्किनु अघि उपासनाले काटिन् केक

  नायिका उपासना सिंह ठकुरी आफ्नो तेश्रो प्रोजेक्ट ‘डिसेम्बर फल्स’को छायांकनका लागि पोखरा पुगेकी छिन् । पोखरा पुगेर चलचित्रको छायांकन सुरु गरेकी उपासनाले भनिन्–‘करिब डेढ बर्षपछि काममा फर्किन पाउँदा खुशी लागेको छ । मनमा उत्साह पनि छ ।’ उपासनाले चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा गतबर्ष काम गरेकी थिइन् । यो चलचित्र

अनमोललाई आधा दर्जन फिल्मको अफर

चलचित्र ‘ए मेरो हजुर ४’को ९० प्रतिशत छायांकन सकेर बसेका नायक अनमोल केसी नयाँ चलचित्र ‘पारस’को तयारीमा लागेका छन् । यो चलचित्रका लागि अनमोल हरेक दिन जीम धाइरहेका छन् । के यसमा पनि शरीर बनाउनुपर्ने हो र भन्ने अनलाइनखबरको प्रश्नमा अनमोलले भने–‘शरीर बनाउने भनेर ‘कृ’ चलचित्रको जस्तो होइन । तर,