
के यो बर्ष ३ वटा मात्र नयाँ फिल्म रिलिज होलान् ?
पौष २६ गतेबाट देशभरका हल ५० प्रतिशत अकुपेन्सीमा सुचारु गर्न दिने निर्णय मन्त्रीपरिषद्को बैठकले गर्यो । यसपछि, देशभरका हल संचालनमा त आएका छन् तर दर्शक हलसम्म पुगेका छैनन् । एकातिर, ५० प्रतिशत अकुपेन्सी कहिलेबाट हट्छ थाहा छैन । अर्कोतिर, कोभिडको जोखिम कायमै रहेकाले हलसम्म जान दर्शकले चासो दिएका छैनन् ।