आफ्ना प्रेमी देवांशसँग म्युजिक भिडियोमा साम्राज्ञी

अहिलेकी हिट हिरोइन् हुन् अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्रमा उनको डिमान्ड दिन प्रतिदिन बढ्दो छ । त्यसैले पनि होला उनलाई चलचित्रमा लिन निर्माता निर्देशक मोटो रकम तिर्न समेत तयार छन् । नायिका साम्राज्ञी अभिनित यो वर्ष ‘रातो टिका निधारमा’ र ‘मारुनी’ प्रदर्शनमा आए । तर दुबै फिल्म बक्सअफिसमा असफल

‘माग्ने बुढा’ ट्राफिक कारबाहीमा

क्रेजी साप्ताहिक काठमाडौं । ‘माग्ने बुढा’ नामले दर्शकको मनमा बस्न सफल कलाकार केदार घिमिरे ट्राफिक कारबाहीमा परेका छन् । इमाडोलस्थित घरबाट कोटेश्वरतर्फ गाडी चलाएर निस्कने क्रममा उनी ट्राफिक कारबाहीमा परेका हुन् । माग्ने बुढाले आफूले ‘सिटबेल्ट’ नलगाएको कारण कारबाहीमा परेको बताए । ‘सिटबेल्ट’ नबाँधी कारमा हुइकिरहेका थिए । सडकमा ड्यूटीमा

‘झिँगेदाउ’मा केकी र आँचल बने एकैघरको बुहारी

क्रेजी साप्ताहिक । नायीका केकी अधिकारी र आँचल शर्मा एकै घरको बुहारी बन्ने भएसँगै उनीहरु अभिनित चलचित्र ‘झिँगेदाउ’को चर्चा चुलिएको छ । अहिले यस चलचित्रको छायांकन धमाधम भइरहेको छ । छायांकन चलिरहँदा अभिनेत्री अधिकारी र शर्माको नयाँ लुक्स सार्वजनिक भइरहेको छ । आँचल शर्मा र केकीको गाँउले लुक्स देखिएको थियो

चलचित्र ‘माइकल अधिकारी’को छायाँकन शुरु

क्रेजी साप्ताहिक । चलचित्र ‘माइकल अधिकारी’को छायाँकन शुरु भएको छ । माघे संक्रान्तिको अवसर पारेर झापाको बिर्तामोडमा बुधबारबाट चलचित्रको छायँकन शुरु गरिएको हो । छायाँकन आरम्भ गर्नुअघि पत्रकार सम्मेलनको आयोजना गरि चलचित्रको बारेमा औपचारिक जानकारी दिइएको थियो । भाडाको कोख अर्थात सरोगेशीको कथामा निर्माण हुने चलचित्रमा सौगात मल्ल र सृष्टि

आयो ‘लभ डायरिज’को टिजर

प्रेम कथामा आधारित निर्माण भएको फिल्म हो ‘लभ डायरिज’ । आगामी फागुन २ गते प्रदशर््न मिति तय भएको फिल्मको टिजर सार्वजनिक गरिएको छ । सौरभ चौधरीको निर्देशन रहेको फिल्मको टिजर थिम नै टाइटलमै केन्द्रित छ । टिजरमा फिल्मका मुख्य दुई पात्र सुशील श्रेष्ठ र रुबिना थापा बीचको प्रेम, रोमान्स र

‘लप्पन छप्पन २’को टिजरमा भरपुर एक्सन

मुकुन्द भट्टको निर्देशन रहेको फिल्म ‘लप्पन छप्पन २’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । आगामी बैशख १२ रिलिज मिति तोकिएको फिल्म टिजरमा फिल्मका केही मुख्य अंस समेटिएका छन् । १ मिनेट २३ सेकेण्ड लामो टिजरमा एक्सन दृश्यले प्रथामिकता पाएको छ । टिजरमा कलाकारको एक्सन भरपुर देख्न सकिन्छ । टिजरबाट फिल्म

आमा बनिन् नायिका विनिता

नायिका विनिता बराल आमा बनेकी छिन् । अमेरिकामा रहेकी विनिताले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक संजाल मार्फत् उनी आफैले यो कुराको जानकारी दिएकी हुन् । विनिताले छोरीको नाम ‘काया’ राखिएको समेत सामाजिक संजालमा उल्लेख गरेकी छिन् । आमा र छोरीको स्वास्थ्य राम्रो रहेको वुझिएको छ । नायिका विनिता पौडेल

प्रेमकथामा आधारित ‘नीरफूल’ फागुन ३० मा फूल्दै

क्रेजी साप्ताहिक काठमाडौं । चलचित्र ‘नीरफूल’ले नयाँ रिलिज डेट तय गरेको छ । आउँदो फागुन ३० गते फिल्म मुलुकभर रिलिज हुने बताइएको छ । गत भदौ २७ मै रिलिज हुने भनिएको फिल्म पोस्ट प्रोडक्सनको ढिलाईको कारण फागुनमा सरेको हो । भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित फिल्म संचारकर्मी फूलमान

१ मतले चलचित्र निर्देशक समाजको अध्यक्षमा राणा विजयी

क्रेजी साप्ताहिक तीन बर्षे कार्यकालको लागी शनिबार सम्पन्न नेपाल चलचित्र निर्देशक समाजको चुनावी साधारणसभाले रक्षासिंह राणाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । १ मतले अध्यक्ष पदमा रक्षा विजयी भईन । निर्वाचनमा १ सय ३५ खसेको मतमा १७ मत बदर भएको थियो । निकतटम प्रतिद्वन्द्वी पुर्व अध्यक्ष समेत रहेकी सुचित्रा

नायिका ऋचा शर्माले आउँदो शनिबार बिहे गर्ने

क्रेजी साप्ताहिक । नायिका ऋचा शर्माले आउँदो शनिबार बिहे गर्ने भएकी छिन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएकी हुन् । उनले डिसेम्बर ७ अर्थात् यही मंसिर २१ गते बिहे गर्ने जानकारी मंगबार बिहान गराएकी छिन् । ऋचा राजधानीको लबिम मलका म्यानेजर दिपेक्क्ष विक्रम राणासँग लामो समयदेखि प्रेममा