पेरिसको आइफिल टावरमा साम्राज्ञी शाहको फिल्म छायांकन हुने

फ्रान्सको राजधानी पेरिसस्थित प्रसिद्ध आइफिल टावरमा साम्राज्ञी शाह स्टारर नेपाली फिल्म ‘लण्डन टु पेरिस’को छायांकन हुने भएको छ । फिल्मको बाँकी २५ प्रतिशत छायांकन अर्को सातादेखि पेरिसका विभिन्न थलोमा हुने निर्देशक घनश्याम लामिछानेले जानकारी दिए । फिल्मका मुख्य कलाकारहरु साम्राज्ञी र निश्चल खड्कालाई लिएर निर्देशक लामिछाने अर्को साता पेरिसतर्फ उड्दैछन्

८ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने नम्रता श्रेष्ठको इच्छा

अभिनेत्री नम्रता श्रेष्ठ एड्भेन्चर रुचाउने स्वभावकी सेलिब्रिटी हुन् । हिमाल घुम्ने, हाइकिङमा निस्कनेदेखि किक बक्सिङसम्म उनका रुचि छन् । हुनसक्छ यही कारण नम्रताको फ्यान सर्कल पनि पर्वतारोहणदेखि स्पोर्टीजस्तो देखिन्छ । नम्रता केही दिनअघि कीर्तिमानी आरोही निर्मल पुर्जाले खोलेको पर्वतारोहण स्टोरमा पुगिन्, जहाँ उनलाई पुर्जासहित अन्य आरोहीसँग देखियो । नम्रता र

‘मह’ बाट धेरै कुरा सिक्न पाएँ– अञ्जना

नेपाली रजतपटमा बर्षेनी थुप्रै नव कलाकार भित्रिने गर्दछन् । तीमध्ये कति सफल हुन्छन् भने कति बीचमै हराउँछन् । यहि क्रममा अरुण क्षेत्री र अञ्जना बराइलीको पनि नेपाली फिल्म क्षेत्रमा प्रवेश भएको छ । यी दुवै ११ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘महापुरूष’ बाट भित्रिएका हुन् । फिल्ममा उज्वल भबिस्यको सपनासहित कलाकारितामा

‘महापुरुष’ले पहिलो सप्ताहन्त पार गरे तीन करोडको आँकडा

हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त ३ करोड १० लाख रुपैयाँ हाराहारीको ग्रस कमाइ गरेको छ । एक करोड ओपनिङ गरेको फिल्मले दोस्रो दिन डेढ करोड कलेक्सन गरे । तेस्रो दिन फिल्मको कमाइ ६० लाख रुपैयाँ आसपास देखिन्छ । पहिलो सप्ताहन्त तीन करोडको आँकडा पार गर्नु

‘महापुरुष’ हेर्न लौरो टेकेर हलमा पुगिन् ९१ वर्षीया वृद्धा

फिल्म ‘महापुरुष’ हेर्न सिनेमा हलमा दर्शकको उपस्थिति उल्लेख्य देखिएको छ । वृद्ध उमेरका दर्शकले पनि फिल्मलाई रुचाएका छन् । आइतबार काठमाडौंको एक हलमा यस्तै दृश्य देखियो । ९१ वर्षीया वृद्धा भीममाया ओझा लौरो टेकेरै फिल्म हेर्न हलमा पुगिन् । गोंगबु बसपार्कस्थित आईएनआई हलमा फिल्म हेर्न उनी छोरीसहित गएकी थिइन् ।

सलोनको विवाह र फिल्म रिलिज एकसाथ, ‘मीलन’ मंसिर ९ मा पुग्यो

यसपटकको मंसिर अभिनेता सलोन बस्नेतको लागि खास हुनेछ । प्रेमिका करिश्मा केसीसँग उनले सोही महिनाको १२ गते विवाह गर्दैछन् ।अर्को महत्वपूर्ण खबर के भइदियो भने उनी अभिनित पछिल्लो फिल्म मीलनको प्रदर्शन पनि पनि पोस्टपोण्ड भएर मंसिर ९ गते पुगेको छ । विवाहको चार दिनअघि फिल्म रिलिज हुने निश्चित भएको छ

शनिबार ‘के घर के डेरा’को अकुपेन्सी बलियो, तिहार बिदातर्फ कमाइको नजर

दीपेन्द्र के खनाल निर्देशित मल्टिस्टारर फिल्मले प्रदर्शनको दोस्रो दिन शनिबार आकर्षक कमाइ गरेको छ । शनिबार मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी ५० देखि शतप्रतिशत देखिएको छ । मध्यान्ह र बेलुकीका शोजहरु भरिभराउ छन् । सकारात्मक समीक्षा प्राप्त गरेको फिल्मले विकडेजमा आफूलाई कसरी अघि बढाउँछ भन्ने कुरा यसको ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ

आर्यन र उपासनाको फिल्म ‘डिसेम्बर फल्स’ पुस १५ मा

आर्यन सिग्देल स्टारर प्रेम कथानक फिल्म ‘डिसेम्वर फल्स’ को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति घोषणा गरिएको छ । आर्यन र उपासनाले जोडी बाँधेको फिल्म पुस १५ गते अर्थात ३० डिसेम्बरमा रिलिज हुनेछ । सार्वजनिक पोस्टरमा आर्यन एक्सन लुक्समा देखिएका छन् भने उपासना घाइते अबस्थामा तनावग्रस्त मुडमा । निर्माता रामप्रसाद रिजालको यो

सुटिङ भएकै गाउँमा प्रोजेक्टरबाट देखाइयो ‘दुई नम्बरी’

दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘दुई नम्बरी’ शुक्रबारदेखि हलमा तेस्रो सातामा प्रवेश गरेको छ । बक्स अफिसमा उत्कृष्ट कमाइ गर्न सकेको फिल्मले तेस्रो सप्ताहन्तमा पनि राम्रै शो पाएको छ । ग्रामीण कथावस्तुमा आधारित फिल्म सहरी मल्टिप्लेक्समा मात्र नभएर अर्धग्रामीण क्षेत्रका हलमा समेत रुचिकर बनेको छ । फिल्मले दोस्रो

दृश्य काँटछाँटको विषयमा ‘दुई नम्बरी’ निर्मातालाई बोर्डले सोध्यो स्पष्टीकरण

दृश्य काँटछाँटसहित फिल्म प्रदर्शन गरेको विषयलाई लिएर चलचित्र विकास बोर्डले ‘दुई नम्बरी’का निर्मातालाई दुई दिने स्पष्टीकरण सोध्दै पत्र काटेको छ । फिल्म सम्पादन गरेको, दृश्य घटाएको र ध्वनिमा परिवर्तन गरेको हो वा होइन भन्दै बोर्डले स्पष्टीकरण सोधेको हो । सदस्य सचिव महेश पराजुलीले दुई दिनभित्र प्रष्टीकरण दिन निर्माण कम्पनी रेडबर्ड