
रमेश बुढाथोकीको फिल्म ‘निरमाया’को टिजर : जातीय विभेदविरुद्ध सन्देश
रमेश बुढाथोकीको प्रमुख भूमिका रहेको फिल्म ‘निरमाया’को पोस्टर र दृश्य टिजर सार्वजनिक भएको छ । फिल्म निर्माणमा मदानी मुभिज र पदम विश्वकर्मा साहित्य प्रतिष्ठानले सहकार्य गरेका छन् । फिल्मले नेपाली समाजमा जरो गाडेर बसेको जातीय विभेदको विषयवस्तुलाई उठाएको छ । अनन्त तिमल्सिनाको प्रस्तुति रहेको फिल्मलाई रमेश कोइरालाले निर्देशन गरेका हुन्