कोरोना देखिँदा गसिप बनाएको भन्दै भड्किन् अनिल कपूरकी छोरी रिया

कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोन विश्वका विभिन्न देशमा जस्तै भारतमा पनि फैलिन थालेको छ । केही दिनयता बलिउड सेलिब्रटीहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिरहेको खबर आइरहेका छन् । हालै मात्र बलिउड अभिनेता अर्जुन कपूर, अंशुला कपूर, रिया कपूर र उनका पति करण बुलानीमा कोरोना पोजेटिभ देखिएको छ । कोरोना संक्रमण

‘आरआरआर’ पनि पोष्टपोन्ड होला ?

बलिउडका लागि सुखद् बनिरहेको बक्स अफिसमा केही झट्का लागेको छ । दुई सय करोड भारुमा तयार भएको चलचित्र ‘८३’ बक्स अफिसमा फ्लप भयो । ‘सूर्यवंशी’, ‘स्पाइडर म्यान’ र ‘पुष्पा’ले उकासेको बक्स अफिसलाई अब कुन चलचित्रले निरन्तरता देला बन्ने अड्कलकाजी पनि चलिरहेका छन् । तर, यही बीचमा कोरोना महामारीको नयाँ भेरियण्ट

नयाँ कलाकारले महँगो पारिश्रमिक मागेपछि दिक्क करण जोहर

निर्माता तथा निर्देशक करण जोहरले धेरै कलाकारलाई बलिउडमा भित्र्याएका छन् । कतिपयले करणले परिवारवाद बलिउडमा हाबी बनाएको आरोप समेत लगाउने गरेका छन् । बलिउडमा अधिकांश ‘स्टार किड्स’लाई ब्रेक दिएका करण नयाँ कलाकारहरुले अत्याधिक पारिश्रमिक माग गर्न थालेपछि दिक्क भएका छन् । भारतीय सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका छन्, ‘एक नयाँ कलाकार

पत्नी ट्विंकलको जन्मदिनमा अक्षयले शेयर गरे रोमान्टिक तस्वीर

बलिउड अभिनेत्री तथा लेखक ट्विंकल खन्ना बुधबार आफ्नो ४८ औं जन्मदिन मनाउँदैछिन् । जन्मदिनको अवसरमा उनका पति एवं अभिनेता अक्षय कुमारले विशेष शुभकामना दिएका छन् । यतिबेला अक्षय र ट्विंकल माल्दिभ्समा छुट्टी मनाइरहेका छन् । ट्विंकलले पति अक्षय र छोरी निताराको साथमा त्यहीं जन्मदिन मनाउन गइरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका

कोरोना बढेपछि दिल्लीका सिनेमा हल पूर्ण रुपमा बन्द गर्ने घोषणा

कोरोना महामारीको तेस्रो लहरसँगै भारतका विभिन्न राज्यमा सिनेमा हलहरु बन्द गर्न शुरु गरिएको छ । यसको प्रभाव हाल रिलिज भइरहेका बलिउड तथा साउथका चलचित्रलाई परेको छ । आगामी दिनमा रिलिज हुने चलचित्रहरु पनि यसको प्रत्यक्ष मारमा पर्ने देखिएकोे छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाका बिरामी बढेपछि दिल्लीमा ५० प्रतिशत

शाहिद कपूरको ‘जर्सी’को रिलिज अनिश्चितकालका लागि पोस्टपोन्ड

कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोनका कारण भारतका मुख्य शहरमा रात्रिकालीन कर्फ्यु लगाइएपछि यसको असर चलचित्र प्रदर्शनमा पनि परेको छ । कोरोनाको नयाँ भेरियण्ट रोकथाम तथा नियन्त्रणका लागि राजधानी दिल्लीमा मगलबारबाट थप प्रतिबन्ध लागू गरिएको छ । जसअनुसार विद्यालय, सिनेमा हल, थिएटर लगायत भिडभाड हुने स्थल बन्द हुनेछन् । ओमिक्रोन भेरियण्ट

बक्स अफिसमा ‘पुष्पा’ हिट, ‘८३’ फ्लपको दिशामा

भारतीय बक्स अफिसमा बलिउड चलचित्र ‘८३’ असफल हुने संकेत देखिएको छ । २ सय करोडमा बनेको यो चलचित्रले तीन दिनमा ४७ करोड भारुको मात्र व्यापार गरेको छ । क्रिसमसको बिदा र आइतबार समेत चलचित्रले गतिलो व्यापार नगरेपछि रणवीर सिंह अभिनित यो चलचित्र बक्स अफिसमा पछारिने विश्लेषण गरिएको छ । चलचित्रको

‘पेटा पर्सन अफ द इयर’ बनिन् आलिया

बलिउड अभिनेत्री आलिया भट्टले सन् २०१२ मा आफ्नो फिल्मी करियरको सुरुवात करण जोहरको फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट गरिन् । दश वर्षे फिल्म करियरमा उनले कैयौँ सफल फिल्ममा अभिनय गरिसकेकी छन् । उनी अहिले बलिउडको सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा पर्छिन् । आलिया अभिनयका अलावा सामाजिक काममा उत्तिकै सक्रिय छिन्

सनी लियोनीका विवादित क्षण : कन्डमको विज्ञापनदेखि गीतसम्म

अभिनेत्री सनी लियोनीको सुन्दरताको चर्चा विश्वभर नै हुने गर्छ । उनी हिन्दी सिनेमाबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन् । उनी दर्शकको रोजाइमा पर्ने अभिनेत्री हुन् । उनका फ्यानहरुको संख्या पनि धेरै छ । सबैको लोकप्रिय हुँदाहुँदै पनि सनी बारम्बार विवादमा फस्ने गरेकी छन् । सनी फेरि एकपटक विवादमा

फराह खानको निर्देशनमा राजेश खन्नाको बायोपिक बन्ने

बलिउडका प्रथम सुपरस्टार राजेश खन्नाको बायोपिकमा चलचित्र बन्ने भएको छ । यो चलचित्रलाई निखिल द्विवेदीले निर्माण गर्दैछन् । चलचित्रका लागि निखिलले गौतम चिन्तामणिले लेखेको पुस्तक ‘डार्क स्टार’को अधिकार खरिद गरेका छन् । यो पुस्तकमा राजेश खन्नाको जीवनकथा प्रस्तुत गरिएको छ । चलचित्रलाई फराह खानले निर्देशन गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्