सिद्धार्थसँग ‘योद्धा’मा दिशा र राशी फाइनल

बलिउड नायक सिद्धार्थ मल्होत्राको स्टारडम फेरि फर्किएकोे छ । उनले अभिनय गरेकोे चलचित्र ‘शेरशाह’ सुपरहिट भएपछि उनकोे चर्चा फेरि चुलिएको हो । निर्माताले पनि सिद्धार्थलाई एक्सनप्रधान चलचित्रमा अभिनय गराउन थालेका छन् । सिद्धार्थ अब निर्माता करण जोहरकोे धर्मा प्रोेडक्सनको नयाँ चलचित्र ‘योद्धा’मा काम गर्दैछन् । योे चलचित्रका लागि नायिका पनि

‘स्पाइडर म्यान’को बम्पर ओेपनिङ, ‘पुष्पा’को रेकर्ड ब्रेक कमाइ

हलिउड चलचित्र ‘स्पाइडर म्यान’ले भारतीय बक्स अफिसमा बम्पर ओेपनिङ गरेको छ । भारतमा बिहीबार रिलिज भएको यो चलचित्रले सो दिन ३२.६७ करोड भारुको व्यापार गरेको थियो । शुक्रबार भने चलचित्रको व्यापारमा केही कमी भयो । शुक्रबार चलचित्रले २०.३७ करोडको कमाइ गरेको छ । दुई दिनमा यो चलचित्रले ५३.०४ करोडको कमाइ

नामको सट्टा निक जोनसकी पत्नी लेखेपछि आक्रोशित प्रियंका

अभिनेत्री प्रियंका चोपडाको क्रेज विश्वभरि नै छ । बलिउडदेखि हलिउडसम्म आफ्नो सुखद् यात्रा गरिरहेकी प्रियंकाले केही वर्षअघि अमेरिकी गायक निक जोनससँग विवाह गरिन् । त्यसपछि प्रियंका र निक मिडियामा लाइमलाइटमा छन् । तर, प्रियंकालाई आफ्नै परिचय हुँदाहुँदै मिडियाले निक जोनसकी पत्नी भनेर सम्बोधन गरेको मन पर्दैन । हालै मात्र एक

‘अवतार २’को छायांकन सकियो, सम्पूर्ण दृश्य पानीमुनिका

सन् २००९ मा रिलिज भएको हलिउडको सर्वाधिक कमाइ गर्न सफल चलचित्र ‘अवतार’को दोस्रो सिरिजको छायांकन सकिएको छ । यो चलचित्रको सम्पूर्ण छायांकन पानीमुनि गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । जेम्स क्यामरुनको निर्देशनमा बनेको यो चलचित्रको पाँचवटा सिरिज बनाउने घोषणा सन् २०१० मा गरिएको थियो । आठ पटकसम्म निरन्तर पोष्टपोन्ड भएपछि

फ्राइडे रिलिज:  ‘स्पाइडर म्यान’को टिकट पाउनै मुस्किल, पुष्पाको आक्रामक शुरुआत

शुक्रबारबाट नेपाली हलमा दुईवटा विदेशी चलचित्र रिलिज भएका छन् । हलिउडको सफल सिरिज ‘स्पाइडर म्यान’को ‘स्पाइडर म्यानः नो वे होम’ शुक्रबारबाट विश्व बजारमा रिलिज भएको हो । यो चलचित्रले बक्स अफिसमा नयाँ उछाल ल्याएको छ । शुक्रबार र शनिबार देशका अधिकांश हलमा यो चलचित्रको टिकट पाउन नै मुस्किल देखिएको छ

अभिताभ, रणवीर र आलियाको ‘ब्रम्हास्त्र’को मोशन पोस्टर लञ्च

बलिउड अभिनेता अमिताभ बच्चन, रणवीर कपूर र अभिनेत्री आलिया भट्ट स्टारर चलचित्र ‘ब्रम्हास्त्र’को मोशन पोस्टर सार्वजनिक गरिएको छ । बहुप्रतीक्षित यो चलचित्रको मोशन पोस्टर भारतको राजधानी नयाँदिल्लीको त्यागराज रंगशालामा लञ्च गरिएको हो । एक पौराणिक कथामा आधारित ‘ब्रम्हास्त्र’ भारतका पाँच भाषा हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नडमा उपलब्ध हुनेछ ।

ईशान खट्टरको ‘पिप्पा’को प्रदर्शन मिति घोषणा

सन् १९७१ मा भएको भारत–पाकिस्तान युद्धका कमाण्डरको जीवनीमा आधारित बलिउड चलचित्र ‘पिप्पा’को प्रदर्शन मिति घोषणा गरिएको छ । हाल छायाँकनकै क्रममा रहेको यो चलचित्र सन् २०२२ को डिसेम्बर ९ मा ‘विजय दिवस’का दिन रिलिज हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९७१ मा भएको भारत–पाकिस्तानबीच युद्धपछि बंगलादेश स्वतन्त्र भएको थियो

कट्रिनाले बिहेमा लगाएको लेहेङ्गाको मूल्य २७ लाख, औंठी १२ लाखको

बलिउड अभिनेत्री कट्रिना कैफले नायक विक्की कौशलसँग विवाह गरिन् । राजस्थानमा तीनसम्मको विवाह कार्यक्रम सकेर यो जोडी माल्दिभ्समा हनिमुन मनाएर मुम्बई फर्किसकेको छ । तर पनि उनीहरुको विवाह कार्यक्रमको चर्चा अझै सेलाएको छैन । कट्रिनाले विवाहमा लगाएको पहिरन र गहनाको चर्चा शुरु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कट्रिनाले विवाहमा

आयुष्मानको ‘चण्डीगढ करे आशिकी’को पाँच दिनसम्मको कमाइ १८ करोड

बलिउड अभिनेता आयुष्मान खुराना नयाँ–नयाँ कथामा काम गर्न रुचाउँछन् । उनको पछिल्लो चलचित्र ‘चण्डीगढ करे आशिकी’ अहिले सिनेमा हलमा प्रदर्शन भइरहेको छ । लिंग परिवर्तन गरेर पुरुषबाट महिला बनेकी एक युवतीको प्रेमीको भूमिका निभाएका आयुष्मानको यो चलचित्रले बक्स अफिसमा पनि राम्रो कलेक्सन गरिरहेको छ । चलचित्रले रिलिजको पाँच दिनसम्म १८

आमिरको ‘लाल सिंह चड्डा’ सय स्थानमा छायाँकन हुने पहिलो बलिउड फिल्म

बलिउडका मिस्टर पर्फेक्सनिस्ट भनिने अभिनेता आमिर खान नयाँ चलचित्र ‘लाल सिंह चड्डा’ लिएर आउँदैछन् । बुहप्रतीक्षित बनेको यो चलचित्रले भारतका १०० स्थानमा छायाँकन गरेर नयाँ रेकर्ड समेत राखेको छ । यस्तै दुई सय दिनसम्म छायाँकन गरेर ‘लगान’पछि लामो समयसम्म छायाँकन गरिएको दोस्रो बलिउड चलचित्र बनेको छ । आमिर खान प्रोडक्सनको