मलाइकाका कारण चम्किएको थियो दीपिकाको भाग्य

बलिउड उद्योगमा सबैभन्दा बढी लोकप्रिय अभिनेत्री दीपिका पादुकोणको पहिलो फिल्म ’ओम शान्ति ओम’ हो । यो फिल्म उनलाई अभिनेत्री मलाइका अरोडाका कारण प्राप्त भएको थियो ।बलिउड उद्योगमा स्थापित हुन जति मुश्किल छ त्यति नै मुश्किल छ यो क्षेत्रमा पाइला राख्न । दीपिकाले पनि यो क्षेत्रमा पाइला राख्न निकै मेहनग गरिन्

नक्कली इमेल मामिलामा बयान दर्ता गर्न कमिश्नर अफिस पुगे ऋतिक रोशन

अभिनेता ऋतिक रोशन मुम्बई पुलिस कमिश्नरको अफिस पुगेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई प्रहरी क्राइम ब्रान्चको युनिटले नक्कली इमेल आइडी मामिलामा सन् २०१६ को ऊजुरीको सिलसिलामा बयान दर्ता गर्नका लागि उनलाई पत्र पठाएको थियो । वास्तवमा सन् २०१६ मा ऋतिक रोशनले एक ऊजुरी दर्ता गरेका थिए जसमा उनले

ऋतिकले आफूविरुद्ध बयान दिने भएपछि कंगनाले भनिन्, ’म कहाँबाट कहाँ पुगेँ, मेरो मूर्ख पूर्वप्रेमी…’

बलिउड उद्योगका अभिनेता तथा अभिनेत्री कंगना रनौत र ऋतिक रोशनबीचको विवाद फेरि चर्चामा आएको छ । कंगनाको मेलबाट १०० वटाभन्दा बढी मेल पठाएको विषयमा उत्पन्न भएको विवाद अझैसम्म विना निष्कर्ष विवादमा नै अल्झिरहेको छ । त्यसैसन्दर्भमा आज ऋतिक रोशनले आफ्नो बयान दिने भएका छन् । उनले मुम्बई प्रहरीको क्रिमिनल इन्टेलिजेन्स

सम्बन्धविच्छेदपछि सैफले अमृतालाई दिएका थिए यति करोड

  बलिउड । अभिनेता सैफ अली खान चौँथो पटक पिता बनेका छन् । उनकी दोस्रो पत्नी तथा अभिनेत्री करीना कपूरले दोस्रो बच्चाको जन्म दिएपछि सैफ चारवटा सन्तानको पिता बनेका हुन् । सैफकी पहिलो पत्नी तथा अभिनेत्री अमृता सिंहका दुई सन्तान छन् । छोरा इब्राहिम र छोरी सारा खान । सैफले

रेखामाथि प्रयोग गरिएको थियो यस्ता अपशब्द

सदाबहार अभिनेत्री रेखा जति सुन्दर र चर्चित छिन् त्यस्तै उनको सम्बन्धहरु पनि निकै चर्चामा छन् । रिल जिन्दगीमा उनले आफूभन्दा जेठा र कान्छा दुवै अभिनेत्रीसँग रोमान्स गरेकी छन् । उनको वास्तविक जीवनमा पनि यस्ता केही अभिनेताहरुसँग नाम जोडिएको छ । त्यति मात्र होइन उनको रहस्यमय सिन्दुरले पनि उनलाई निकै चर्चामा

नोरा फतेहीले रुदैँ भनिन्, ’अडिसनमा बोलाएर मेरो मजाक उडाइन्थ्यो’

बलिउडकी डान्सिग क्वीन नोरा फतेहीको एउटा भिडियो भाइरल भएको छ । उक्त भिडियोमा नोरा निकै भावुक छिन् । उनले आफ्ना करियरको संघर्षको दिनहरुको बारेमा खुलासा गरेकी छन् । नोराको अन्तरवार्ताको क्रममा भनेकी छन्, ’मलाई लागेको थियो भारत आएपछि मलाई लिन कार आउँछ अनि म अडिसनका लागि जानेछु । तर भारत

कंगना रनौतका कारण फेरि समस्यामा ऋतिक रोशन

अभिनेता ऋतिक रोशन एक पटक फेरि अभिनेत्री कंगना रनौतका कारण समस्यामा आएका छन् । कंगनाले दायर गरेको मुद्दामा अपराध शाखा मुम्बईले ऋतिक रोशनलाई सूचना दिँदै शनिबार बयान दिनका लागि बोलाएको छ । ऋतिक रोशनले शनिबार अपराध शाखाको क्रिमिनल इन्टेलिजेन्स यूनिटमा आफ्नो बयान दिनुपर्ने छ । सन् २०१६ मा ऋतिक रोशनले

‘चेहरे’को पोष्टरमा तस्वीर नअटाएपछि निराश रिया

नायक । सुशान्त सिंह राजपुतको निधनपछि नायिका रिया चक्रवर्ती निरन्तर विवादमा छिन् । यतिमात्र होइन, उनले सुशान्तको निधनपछि जिन्दगीमा निक्कै ठूलो तनाव झेलिसकेकी छिन् । उनी, ड्रग्सको मुद्दामा केही समय हिरासतमा समेत बसिन् । अब, भने रिया आफ्नो जिन्दगीलाई नयाँ तरिकाले अगाडि बढाउने सोचमा छिन् । तर, बलिउडले अझै पनि

‘गंगुबाई काठियावाडी’को टिजरमा आलियाको प्रशंसा

नायक सुशान्त सिंह राजपुतको निधन भएपछि बलिउडमा नेपोटिज्मको बहस खुबै चर्कियो । यो बहसको निशानामा परिन् नायिका आलिया भट्ट । आलियाको चलचित्र बहिष्कार गर्नुपर्ने माग उठ्यो । उनले अभिनय गरेको चलचित्र ‘सडक २’को ट्रेलर र गीतमा लाइक भन्दा डिसलाइक धेरै आयो । चलचित्र ओटीटी प्लेटफर्ममा रिलिज भयो । बलिउडमा नेपोटिज्मको

साहरुखको ‘डार्लिग्स’मा आलिया

नायक साहरुख खान र नायिका आलिया भट्टले चलचित्र ‘डियर जिन्दगी’मा काम गरेका थिए । यो चलचित्रले बक्स अफिसमा राम्रो कमाई गर्यो । चलचित्रमा साहरुख र आलियाको केमेष्ट्रीलाई पनि रुचाइयो । अब, साहरुख र आलिया फेरि नयाँ चलचित्रको लागि सहकार्य गर्दैछन् । चलचित्रमा साहरुख र आलियाको केमेष्ट्री भने देख्न पाइने छैन