
बंगलादेशको उच्च अदालतद्वारा बलिउड फिल्म ‘फराज’को प्रदर्शनमा रोक
बंगलादेशको उच्च अदालतले भारतीय फिल्म निर्माता हंसल मेहता निर्देशित फिल्म ‘फराज’को प्रदर्शनमा रोक लगाएको छ । रिट निवेदनको सुनुवाइपछि न्यायाधीश एमडी खसरुज्जमान र इकबाल कबीरको संयुक्त इजलासले बंगलादेशका हल र डिजिटल प्लेटफर्ममा उक्त फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाउन आदेश दिएको हो । जुही बब्बर, आमिर अली, जहाँ कपुर र आदित्य रावल