अजय देवगणको ‘मैदान’को रिलिज मिति सरयो, अब २३ जुनमा मात्रै आउने

‘दृश्यम २’ को सफलतापछि बलिउड अभिनेता अजय देवगण आफ्ना दुई फिल्मको रिलिज तयारीमा जुटेका छन् । उनी र तब्बु स्टारर ‘भोला’ मार्च ३० मा रिलिज हुँदैछ भने अर्को फिल्म ‘मैदान’को भने मिति सरेको छ । यसअघि १२ मेमा रिलिज तय गरिएको मैदान अब २३ जुनबाट मात्रै प्रदर्शनमा आउने भएको अमित

टर्की–सिरिया भूकम्पपीडितको सहयोगमा जुट्दै एन्जेलिना जोली

गत फेब्रुअरी ६ मा टर्की र सिरियामा गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको संख्या २९ हजार नाघिसकेको छ । उद्धार कार्य जारी रहेको सो क्षेत्रमा भूकम्पपीडितका लागि सहयोग जुटाउन अभियान पनि चलिरहेका छन् । यस्तोमा हलिउड अभिनेत्री एन्जेलिना जोली पनि भूकम्पपीडितको सहयोगमा जुट्ने भएकी छन् । इन्स्टाग्राममा भूकम्पग्रस्त

मङ्गलसूत्र र सिन्दूर नलगाएको भन्दै ट्रोलरको निशानामा आथिया शेट्टी

आथिया शेट्टीलाई विवाह पछि सिन्दूर र मङ्गलसूत्र नलगाएको भन्दै धेरैले ट्रोल गरेका छन् । आथियालाई पछिल्लो पटक निलो सर्ट र निलो जिन्स (क्याजुयल लुक) मा देखिएपछि उनी ट्रोलर्सको निशानमा परेकी हुन् । उनको फोटो र भिडियोमा धेरैले विभिन्न खालका कमेन्ट गरेका छन् । एक जनाले उनको भिडियोमा कमेन्ट गर्दै लेखे,

शाहरुखले भने–‘दिलवाले दुल्हनिया ले जायेंगे’को सट्टा ‘पठान’ हेर्न रुचि राख्छु

बलिउड अभिनेता शाहरुख खानले आफूलाई ‘दिलवाले दुल्हनिया ले जायेंगे’को सट्टा ‘पठान’ हेर्न रुचि रहेको बताएका छन् । धेरै कठिनाइको बाबजुद एक्सन हिरो बनेको उनले अब फेरि डीडीएलजेको राजा बन्ने इच्छा नरहेको बताए । यशराज फिल्म्सले यो भ्यालेन्टाइन सप्ताहमा भारतका ३७ सहरमा डीडीएलजे रिलिज गर्ने निर्णय गरेपछि शाहरुखको उक्त टिप्पणी आएको

८८८ करोड कमाउँदै पठानले बनायो बलिउडमा नयाँ रेकर्ड

शाहरुख खान अभिनीत पठानले बलिउडमा छोटो समयमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड राखेको छ । गत जनवरी २५ मा रिलिज भएको पठानले हालसम्म ८८८ करोड कमाएर बलिउड सिनेमा सबैभन्दा तीव्र गतिमा कमाउने फिल्मको रेकर्ड बनाएको एशराज फिल्मसले जनाएको छ । उक्त फिल्ममा शाहरुखका साथमा दीपिका पादुकोण, जोन अब्राहम लगायतको भूमिका रहेको

‘टाइटानिक’को २५ वर्ष पूरा, विश्वका ठूला बजारमा पुनः प्रदर्शन

रिलिजको २५ वर्ष पुगेको अवसरमा जेम्स क्यामरुन निर्देशित चर्चित रोमान्टिक फिल्म ‘टाइटानिक’ आज (शुक्रबार)देखि विश्वका ठूला फिल्म बजारमा पुनः प्रदर्शनमा आएको छ । फोरके, एचडीआर र थ्रीडी प्रविधिमा उच्च भिजुअल गुणस्तरसहित फिल्मलाई पुनः प्रदर्शन गरिएको हो । फिल्मले पहिलो सप्ताहन्त उत्तर अमेरिकामा मात्र १५ मिलियन डलर कमाउने प्रक्षेपण फोब्र्स म्यागजिनले

कृति सेननसँग इन्गेजमेन्टको खबरबीच प्रभासले लिए फिल्म छायांकनबाट लामो बिदा

भारतीय अभिनेता प्रभास गत सातादेखि मिडिया हेडलाइन बनिरहेका छन् । अभिनेत्री कृति सेननसँगको इन्गेजमेन्टको खबर भाइरल बनिरहेको बेला उनको स्वास्थ्यलाई लिएर नयाँ खबर छ । विवरणका अनुसार ‘बाहुबली’ स्टार स्वास्थ्य समस्याबाट पीडित भएका छन् । स्वास्थ्यका कारण उनले आगामी फिल्मको छायांकन पनि स्थगित गरेको बताइएको छ । प्रभास केही दिनदेखि

निफको जुरी प्रमुखमा डिन ली र प्रेमेन्द्र

आगामी चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म आयोजना हुन लागेको छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को जुरी प्रमुख मनोनित गरिएको छ । निफले फिचर फिल्मतर्फको प्रमुखमा भारतीय फिल्मका ख्यातिप्राप्त लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार र छोटो तथा डकुमेन्ट्री फिल्मतर्फको प्रमुखमा बेइजिङ फिल्म एकेडेमीकी डिन ली रान छनोट

संसदमा मोदीले गरे ‘पठान’को प्रशंसा, भने– दशकौंपछि कश्मीरका हल हाउसफुल चले

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संसदको हालैको भाषणमा शाहरुख खानको फिल्म ‘पठान’को प्रशंसा गरेका छन् । कश्मीरको ठूलो सहर श्रीनगरका थिएटर हाउसफुल चलिरहेको पनि उनले टिप्पणी गरे । ३२ वर्षपछि श्रीनगरका हलहरु हाउसफुल चलिरहेका थिए । चाखलाग्दो कुरा के छ भने मोदीले आम दर्शकमा पठानको प्रभावको बारेमा चर्चा गर्दै भने, ‘श्रीनगरका

ओटीटीले नकिन्दा रोकियो सोनमको ब्लाइण्ड

हिन्दीमा एउटा भनाइ छ, ‘नजर से दूर, तो दिल से दूर । अभिनेता अनिल कपूरकी छोरी सोनमको मामलामा यो भनाई सही साबित हुँदै गरेको देखिएको छ । सोनामको पछिल्लो दुई फिल्म ‘द जोया फ्याक्टर(२०१९)’ र ‘एक लड्कीको देखा तो ऐसा लगा(२०१८)’ बक्स अफिसमा पूर्ण रूपमा असफल भयो । यही बीचमा