
हलिउड अभिनेत्री रक्वेल वेल्चको निधन
हलिउड अभिनेत्री रक्वेल वेल्चको निधन भएको छ । ८२ वर्षीया रक्वेलको स्थानीय समयानुसार बुधबार बिहान निधन भएको उनका म्यानेजरले जनाएका छन् । उनलाई हलिउडमा एक्सन हिरोइनका लागि मार्गप्रशस्त गर्ने श्रेय समेत दिइन्छ । सन् १९६० मा अभिनय करिअर सुरु गरेकी रक्वेललाई ‘वान मिलियन ईअर्स बीसी’ मा गरेको अभिनयका कारण ‘अन्तर्राष्ट्रिय