दीपिका पादुकोण ‘सिंघम–३’मा अनुबन्धित

बलिउडमा रोहित सेट्टीको कप युनिभर्स फिल्मको निर्माण तीव्र गतिले भइरहेको छ । फिल्म निर्माता र अजय देवगणले चाँडै अर्को नयाँ श्रृंखला ‘सिंघम अगेन’मा सहकार्य गर्दैछन् । तरण आर्दशले गरेको ट्वीटअनुसार अजयले आफूले निर्देशन गर्ने फिल्म ‘भोला’को छायांकनपछि सिंघमको तेस्रो शृंखलामा कमब्याक गर्नेछन् । फिल्म ‘सर्कस’को गीत लन्च कार्यक्रममा बोल्दै रोहितले

जोनी डेप बने सन् २०२२ मा गुगलमा सबैभन्दा धेरै खोजिने कलाकार

गुगलले आफ्नो सर्च इन्जिनमा सन् २०२२ मा सबैभन्दा धेरै खोजी गरिएका कलाकारको नयाँ सूची सार्वजनिक गरेको छ । यो सूचीको शीर्षस्थानमा हलिउड अभिनेता जोनी डेप छन् । पूर्वपत्नी एम्बर हर्डसँगको सम्बन्ध विच्छेद र घरेलु हिंसाबारेको अदालती मुद्दाको कारण उनी यस वर्ष चर्चित बने । मिडिया र उनका प्रशंसकले अदालतको यो

शाहरुख खानका छोराले घोषणा गरे फिल्म, भन्छन्– छायांकनमा जान अधीर छु

जसलाई शाहरुख खानका छोरा आर्यन फिल्म उद्योगमा सक्रिय भएर काम गरुन् भन्ने इच्छा थियो, उनीहरुको लागि खुसीको खबर छ । भनिएअनुसार आर्यन अब फिल्म निर्देशनका लागि तयार छन् । उनी स्वयंले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गर्दै यसबारे जानकारी दिएका छन् । यो प्रोजेक्टको माध्यममार्फत आर्यन निर्देशकीय यात्रा सुरु गर्न चाहन्छन्

कोरियाली युवतीको ब्याण्ड ‘ब्ल्याकपिंक’ सन् २०२२ को ‘इन्टरटेनर अफ द इयर’ घोषित

कोरियाली युवतीहरुको सांगीतिक समूह ‘ब्ल्याकपिंक’ सन् २०२२ मा विश्वमै ‘इन्टरटेनर अफ द इयर’ घोषित भएको छ । प्रतिष्ठित टाइम म्यागजिनले के–पपको गर्ल्स ब्याण्डलाई वर्षकै मनोरञ्जक तुल्याउने समूहको रुपमा घोषित गरेको हो । यो उपाधि पाउने ‘ब्ल्याकपिंक’ के–पपको चौथो ब्याण्ड हो । यसअघि सन् २०२० मा यो उपाधि ब्वाइज ब्याण्ड ‘बीटीएस’ले

दीपिका पादुकोणले फिफा विश्वकपको समापनमा ट्रफी अनावरण गर्ने

भारतीय अभिनेत्री दीपिका पादुकोणले कतार संस्करणको फिफा विश्वकप फुटबलको समापन समारोहमा ट्रफी अनावरण गर्ने भएकी छन् । फिफाको इतिहासमा कुनै विश्व सेलिव्रिटीले पहिलोपटक ट्रफीलाई अनावरण गर्न लागेको खबर भारतीय संचारमाध्यमले लेखेका छन् । अन्तिम खेल पुस ३ गते आइतबार लुसैल रंगशालामा हुँदैछ । स्रोतका अनुसार विश्वकप समारोहमा भाग लिन दीपिका

‘हेराफेरी ३’मा अक्षयकुमार फर्किंदै

‘हेराफेरी’ बलिउड फिल्मको लोकप्रिय श्रृंखलामध्ये एक हो । राजु, श्याम र बाबुरावका तीन पात्रहरु चर्चित मात्र नभएर अक्षयकुमार, सुनिल सेट्टी र परेश रावलका पर्यायबाची समेत बनेका छन् । पछिल्ला दुई महिनामा हेराफेरी तीन यसको कास्टिङको कारणले चर्चामा छ । अक्षयकुमार बाहिरिएपछि कार्तिक आर्यनले धेरैले रुचाउने फ्रेन्चाइजमा प्रवेश गर्ने पक्का भएको

अबको १० वर्ष ‘मिसन इम्पोसिबल’जस्ता एक्सन फिल्ममा काम गर्छु : शाहरुख खान

बलिउड अभिनेता शाहरुख खानले एक अन्तर्वार्तामा आफ्नो उमेर ५७ भैसकेकाले आगामी १० वर्षसम्म एक्सन फिल्म मात्रै गर्न चाहेको बताएका छन् । साथै उनले हलिउडको चर्चित एक्सन फिल्म ‘मिसन इम्पोसिबल’जस्तो प्रोजेक्ट गर्न चाहेको समेत इच्छा व्यक्त गरे । ‘पठान’सम्म एक्सन फिल्मबारे विचार नगरेको तर अहिले आफ्नो ध्यान एक्सन फिल्ममा रहेको उनको

फेस्टिभलका प्रमुख जुरीले ‘कश्मीर फाइल्स’लाई प्रपोगाण्डा र अश्लील भनेपछि बलिउडमा तरंग

विवेक अग्निहोत्री निर्देशित बलिउड फिल्म ‘द कश्मीर फाइल्स’ यतिबेला पुनः चर्चामा छ । फिल्म निर्माता नदाव लेपिड र इन्टरनेसनल फिल्म फेस्टिभल अफ इन्डिया (आईएफएफआई)का प्रमुख जुरीले फिल्मलाई ‘भल्गर प्रपोगाण्डा’ बताएपछि बलिउड तरंगित बनेको छ । भारतका लागि इजरायली राजदूतले समेत यो फिल्म प्रपोगाण्डा भएको बताएका छन् । ‘द कश्मीर फाइल्स’ले

‘आरआरआर’पछि स्पोर्ट्स ड्रामा ‘आरसी १५’मा काम गर्दै रामचरण

एसएस राजमौली निर्देशित ‘आरआरआर’बाट विश्वव्यापी चर्चामा आएका दक्षिण भारतीय अभिनेता रामचरणले नयाँ फिल्मको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा यसबारे पोस्ट गर्दै उनले अब बन्न लागेको फिल्म भारतव्यापी हुने समेत उल्लेख गरेका छन् । यो स्पोर्ट्स ड्रामालाई बुची बाबु सनाले निर्देशन गर्ने जनाइएको छ । ‘आरसी १५’ नाम राखिएको यो

आलिया–रणवीरले राखे छोरीको नाम ‘राहा’, बार्सिलोनाको जर्सीमार्फत सार्वजनिक

बलिउड जोडी रणवीर कपुर र आलिया भट्टले छोरीको नामाकरण गरिदिएका छन् । विहिबार बेलुका इन्स्टाग्रामको एक पोस्टमार्फत आलियाले उक्त जानकारी दिएकी हुन् । आलिया र रणवीरले छोरीको नाम ‘राहा’ राखिदिएका छन् । रणवीरकी आमा नीतुले यो नाम राखिदिएकी हुन् । छोरीको नाम सार्वजनिक गर्ने आलिया–रणवीरको काइदा पनि गजबको छ ।