जब ‘कपिल शर्मा शो’की अभिनेत्री सुमोनाले नेपाली गीत ‘चियाबारीमा’ गाइन्

भारतीय टेलिभिजन रियालिटी शो ‘द कपिल शर्मा शो’की अभिनेत्री सुमोना चक्रवर्ती गत साता दार्जिलिङ घुमघाममा थिइन् । नेपालीभाषीको सघन बसोबास रहेको दार्जिलिङमा उनले नेपाली भाषा सिक्ने प्रयास समेत गरिन् । चियाबगानमा पुगेर चिया टिपिरहेका महिलासँग भलाकुसारी गरिन् । भारतीय टीभी जी–जेस्टले सार्वजनिक गरेको एक भिडियोमा सुमोनाले चियाबगानमा पुगेर चिया टिपिरहेका

अक्षयकुमारलाई ‘हेराफेरी ३’ मा फिर्ता ल्याउँछु : सुनिल सेट्टी

चर्चित हिन्दी फिल्म ‘हेराफेरी’को तेस्रो श्रृंखला कलाकारको हेरफेरलाई लिएर चर्चामा छ । फिल्ममा कार्तिक आर्यन भित्रिएको र अक्षयकुमार बाहिरिएको खबरले चर्चा चुलिएको छ । अक्षय स्वयंले फिल्मको नयाँ समूहसँग रचनात्मक असमझदारी रहेको खुलासा गरिसकेका छन् । उनी फिल्मको स्क्रिप्टसँग सन्तुष्ट पनि थिएनन् । जब कार्तिक आर्यनले आफू पनि हेराफेरी ३

आलिया भट्ट–रणबीर कपुरले के राखे छोरीको नाम ? थाहा पाएर भावुक भइन् नितु कपुर

आलिया भट्ट र रणबीर कपुरको छोरीको जन्म भएको छ । यो पल यी दुईका लागि निकै विशेष छ । आलिया र रणबीरकी छोरीको जन्मसँगै कपुर खानदानले उनको नाम के राखे होलान् भनेर धेरैमा उत्सुकता जागेको छ । आलिया–रणबीरले के राखे छोरीको नाम ? पछिल्लो जानकारीलाई विश्वास गर्ने हो भने रणबीर

ग्रामी अवार्ड २०२३ को मनोनयन घोषणा, बियोन्से सर्वाधिक ९ विधामा

विश्व संगीतकै सर्वोच्च मानिने ग्रामी अवार्ड २०२३ को मनोनयन घोषणा भएको छ । आज (बुधबार) बिहान सार्वजनिक मनोनयनमा वियोन्से सर्वाधिक ९ विधामा मनोनित भएकी छन् । वियोन्सेलाई पछ्याउँदै केन्ड्रिक लामार आठ विधा तथा एडेल र ब्रान्डी कार्लेली समान सात–सात विधामा मनोनित भए । ह्यारी स्टाइल, म्यारी जे ब्लिजे, डीजे खलिद

मनी लाउन्ड्रिङ मुद्दामा ज्याकलिनलाई जमानत, विदेश भ्रमणमा पनि जान पाउने

२०० करोड भारुको मनी लाउन्ड्रिङ (मुद्राको अवैध ओसारपसार) मुद्दामा अदालतले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ । अदालतले दुई लाख भारु मुचुल्का र दुई लाख भारु जमानत दिन भनेको छ । तर प्रवर्तन निर्देशनालय (ईडी)ले चाहिं जमानत दिने अदालतको आदेशप्रति आशंका व्यक्त गर्दै ज्याकलिनले देश छाडेर भाग्न सक्ने बताएको

आमिर खानले अभिनयबाट विश्राम लिने, भन्छन्– आमा र बच्चाहरुसँग बस्न चाहन्छु

बलिउड अभिनेता आमिर खानले केही समयअघि स्पेनी फिल्म ‘च्याम्पियन’को रिमेक बनाउने खबर चर्चामा थियो । यो फिल्ममा उनले अभिनय पनि गर्ने कुरा थियो । तर आमिर प्रोजेक्टबाट पछि हटेका छन् । आमिर स्वयंले यो स्पेनी फिल्मको रिमेकमा आफूले अभिनय नगर्ने बताएका छन् । आफूले अभिनयबाट विश्राम लिन चाहेको भन्दै आमिरले

बलिउडको घाटा कम गर्न अक्षयकुमारले पारिश्रमिक घटाउने

आमिर खानको ‘लाल सिंह चड्ढा’ होस् या ठूलो बजेटको ‘शमशेरा’ । आशा गरिएका केही बलिउड फिल्म असफल रहे । यसो हुनुमा केहीले कोरोना महामारी पछाडिको प्रभावलाई कारण बताइरहेका छन् भने केहीले दक्षिण भारतीय फिल्मको उदयलाई । जे सुकै भए पनि अक्षयकुमार यी कुरामा विश्वास गर्दैनन् । बरु अक्षयकुमारलाई लाग्छ केही

आफैंले ओस्कारमा पठाएको फिल्म ‘जोयल्याण्ड’लाई पाकिस्तानले लगायो मुलुकभित्रै प्रतिबन्ध

पाकिस्तानको एउटा निर्णय जसले फिल्मप्रेमीलाई आश्चर्यमा पारेको छ । उसले फिल्म ‘जोयल्याण्ड’लाई औपचारिक रुपमा ओस्कार अवार्डमा मुलुकको प्रतिनिधित्व गर्दै सिफारिस गरे । यतिबेला भने सोही फिल्मलाई पाकिस्तानले मुलुकभित्रै प्रतिबन्ध लगाइदिएको छ । सुन्दा आश्चर्य हुनसक्छ, तर यथार्थ यही हो । पाकिस्तानी अधिकारीहरुले स्याम सदिक निर्देशित फिल्म ‘जोयल्याण्ड’मा प्रशस्तै आपत्तिजनक दृश्यहरु

नेपालमा ‘वाकान्डा फरेभर’ र ‘उचाइ’को ओपनिङ प्रक्षेपणभन्दा न्यून, कमाइ कति ?

यस साता नेपालमा रिलिज भएका हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर’ र बलिउड फिल्म ‘उचाइ’ दुवैले प्रक्षेपणभन्दा कमजोर ओपनिङ गरेका छन् । विश्वमै बहुप्रतीक्षित मानिएको ब्ल्याक प्यान्थरको दोस्रो श्रृंखलाले नेपाली बक्स अफिसमा एक करोडभन्दा बढी ओपनिङ गर्ने प्रक्षेपण थियो । अर्कोतर्फ नेपालमै सुटिङ भएको ‘उचाइ’ले सम्मानित ओपनिङ गर्ने अनुमान

‘आरआरआर २’ ल्याउँदै निर्देशक राजामौली

निर्देशक एसएस राजामौलीले ब्लकबस्टर फिल्म ‘आरआरआर’को दोस्रो श्रृंखला निर्माणको घोषणा गरेका छन् । फिल्मका लागि पिता बी विजयन्द्रसँग मिलेर कथा लेखन थालेको उनले जनाएका छन् । नेपालमा समेत १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको ‘आरआरआर’ले हालै जापानी बक्स अफिसमा रेकर्ड राखेको थियो । साथै, जापानमा सर्वाधिक कमाउने तेस्रो भारतीय फिल्मको