‘हेराफेरी ३’मा हेरफेर : अक्षयकुमार बाहिरिंदा कार्तिक आर्यन भित्रिए

‘हेराफेरी’ बलिउडको लोकप्रिय फिल्मको श्रृंखलाअन्तर्गत पर्छ । पछिल्ला दुबै श्रृंखलामा अक्षयकुमार, परेश रावल र सुनिल सेट्ठीको भूमिकालाई रुचाइएको थियो । दर्शकले लामो समयदेखि तेस्रो भागलाई प्रतीक्षा गरिरहेका थिए । हालै परेश रावलले ट्वीट गर्दै हेराफेरीको तेस्रो भागमा अभिनेता कार्तिक आर्यनलाई अनुबन्ध गरिएको जानकारी दिए । यो खबर आउँदा अक्षयका फ्यान

शाहरुख खानलाई मुम्बई विमानस्थलमा नियन्त्रणमा लिएर सोधपुछ

बलिउड अभिनेता शाहरुख खानलाई मुम्बई विमानस्थलमा भन्सार विभागले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । विमानस्थलमा तैनाथ एयर इन्टिलिजेन्स युनिट (एआईयू)को सूत्रका अनुसार शुक्रबार राती शाहरुख शारजाहबाट भारत फर्कँदै थिए । उनको साथमा महंगो घडी र त्यसको कभर समेत थियो जसको मूल्य १८ लाख भारु बताइएको छ । यो घडीको लागि

केनु रिभ्स अभिनित ‘जोन वीक–४’को ट्रेलर : कलरफुल दृश्यमा भरमार एक्सन

केनु रिभ्स स्टारर हलिउडको प्रतीक्षित एक्सन फिल्म ‘जोन वीक’को चौथो श्रृंखलाको आकर्षक ट्रेलर सार्वजनिक भएको छ । आगामी मार्च २३ मा रिलिजको तयारीमा रहेको फिल्मलाई लायन्सगेट स्टुडियोले सार्वजनिक गरेको हो । फ्रेन्चाइज निर्देशक चाड स्टेहल्स्की निर्देशित फिल्मको पछिल्लो श्रृंखलामा जोन वीकले हाइ टेबुललाई हराउने बाटो पत्ता लगाउँछ । उसका सामु

हलिउड फिल्म ‘वाकान्डा फरेभर’लाई पनि चीनमा प्रतिबन्ध

विश्वकै ठूलो फिल्म बजार चीनले यस वर्षका दुई चर्चित हलिउड सुपरहिरो फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाएको छ ।हलिउड रिपोर्टर म्यागजिनका अनुसार चीनले शुक्रबारदेखि प्रदर्शनमा आएको मार्भल स्टुडियोको फिल्म ‘ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर’ र डीसी स्टुडियोको फिल्म ‘ब्ल्याक आडम’लाई रोक लगाएको हो । ड्वेन जोन्सन स्टारर ब्ल्याक आडमलाई गत साता नै

‘कश्मीर फाइल्स’ निर्देशक विवेक अग्निहोत्रीले घोषणा गरे नयाँ फिल्म ‘द भ्याक्सिन वार’

‘द कश्मीर फाइल्स’को सफलतापछि बलिउड निर्देशक विवेक अग्निहोत्रीको नयाँ फिल्मलाई लिएर दर्शकमाझ पर्खाइ छ । तर अब प्रतीक्षाको घडी सकिएको छ । विवेक अग्निहोत्रीले आफ्नो आगामी फिल्मको शीर्षक घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत विवेकले आगामी फिल्म ‘द भ्याक्सिन वार’ हुने जानकारी दिएका छन् । साथै उनले फिल्मको रिलिज मिति

जवान देखिन प्लास्टिक सर्जरी गर्ने यी अभिनेता

आजको समयमा जोकोही सुन्दर र जवान देखिन चाहन्छन् । यसका लागि मानिसहरू क्रिम र ब्यूटी उपचारको सहारा लिन्छन् । यस्ता कुराको उपयोग युवती र अभिनेत्रीहरू बढी गर्छन् भन्ने चर्चा चल्छ । तर बलिउडमा यस्ता केही अभिनेता छन्, जो आफूलाई हेन्डसम देखाउनका लागि प्लास्टिक सर्जरी गर्नसम्म पनि पछि परेका छैनन् ।

२९ वर्षमा बनिन् आलिया आमा : डिम्पल १७ मा बनेकी थिइन्, नितु, भाग्यश्रीले पनि सानै उमेरमा जन्माए बच्चा

आलिया भट्टले आइतबार छोरीलाई जन्म दिएकी छिन् । आलियाको डिलिवरी मुम्बईको रिलायन्स अस्पतालमा भएको थियो, जहाँ उनीसँग पति रणबीर कपूर र परिवारका केही सदस्यहरू पनि थिए । १४ अप्रिल २०२२ मा, विवाहको ६ महिना पछि, अभिनेत्री २९ वर्षको उमेरमा आमा बनेकी छिन् । योसँगै आलिया कम उमेरमा आमा बन्ने नायिकाको

अक्षयकुमारको ‘रामसेतु’ले पायो नेपालमा प्रदर्शन अनुमति

अक्षयकुमार स्टारर फिल्म ‘रामसेतु’लाई नेपालको चलचित्र जाँच समितिले प्रदर्शन अनुमति दिएको छ । सोमबार बेलुका फिल्मको जाँच भएको जानकारी सेन्सर बोर्डका सदस्य सन्तोष थापाले दिए । गत साता नै रिलिज हुने भनिए पनि चलचित्र विकास बोर्डले सेन्सर सिफारिस पत्र दिन अस्वीकार गरेको थियो । सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएसँगै यो

हलिउड अभिनेता क्रिस इभान्स यस वर्षको ‘जीवित सेक्सी पुरुष’ घोषित

हलिउड अभिनेता क्रिस इभान्स यस वर्षको ‘जीवित सेक्सी पुरुष’ घोषित भएका छन् । प्रतिष्ठित पिपुल म्यागजिनले सोमबार राति इभान्सलाई यो उपाधि प्रदान गरेको हो । मार्वल सिनेम्याटिक युनिभर्सका यी अभिनेतालाई पिपुल म्यागजिनले यस साताको कभर स्टोरीको रुपमा प्रकाशित गरेको छ । सन् २०२० मा माइकल बी जोर्डन र सन् २०२१

शाहरुख खानको फिल्म ‘जवान’लाई चोरीको आरोप, तमिल फिल्मबाट कपी गरिएको भन्दै उजुरी

घोषणा भएको दिनदेखि शाहरुख खान स्टारर फिल्म ‘जवान’ले ठूलै हाइप पाइरहेको छ । विशेषगरी शाहरुख र दक्षिण भारतीय ब्लकबस्टर फिल्म निर्माता एट्लीको सहकार्यले फिल्म चर्चामा छ । फिल्ममा दक्षिण भारतकी सुपरस्टार नयनतारा शाहरुखको अपोजिटमा हुनेछिन् भने विजय सेतुपाथी पनि मुख्य भूमिकामा देखिनेछन् । तर पछिल्लो समय यो फिल्म ‘साहित्यिक चोरी’ले