
सुनिल शेट्टीकी छोरीसँग विवाह गर्दै केएल राहुल
बलिउड अभिनेत्री अथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुलबीचको प्रेम सम्बन्ध लामो समयदेखि चर्चामा छ । बेलाबेला उनीहरुको विवाहको समाचार पनि आइरहन्छ । भारतीय न्युज एजेन्सी एएनआईको रिपोर्ट अनुसार बीबीसीआई स्रोतले दुई जनाले आगामी जनवरीमा विवाह गर्न लागेको जानकारी दिएका छन् । स्रोतका अनुसार केएल राहुलले बीसीसीआईलाई आफूले आगामी वर्ष