
लियोनार्दो डिकाप्रियो र प्रेमिका क्यामिलाले टुंग्याए चार वर्ष लामो ‘रोमान्स’
अन्ततः ‘टाइटानिक’ स्टार लियोनार्दो डिकाप्रियो र प्रेमिका क्यामिला मोर्रोनीबीचको रोमान्स टुंगिएको छ । हलिउड सञ्चारमाध्यमका अनुसार ४७ वर्षीय अभिनेता र २५ वर्षीया मोडलले चार वर्ष लामो आफूहरुबीचको सम्बन्धलाई अन्त्य गरेका हुन् । २०१७ को डिसेम्बरमा लियोनार्दो क्यामिलाको लस एन्जलसस्थित घरमा पहिलोपटक देखिएका थिए । सोही बिन्दुबाट यी दुईबीच सम्बन्धको सुरुवात