
‘राधा’ को फष्टलुकमा मात्र सृष्टि !
अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको प्रेम सबैलाई थाहा भएकै विषय हो । दुबैको केही अगाडि विवाह हल्ला समेत चलेको थियो । कोरोनाका कारण विवाहको चर्चा त्यसै सेलायो । यी नै जोडी अभिनित फिल्म ‘राधा : द सेक्रेट्स अफ राधा’ को फष्टलुक सार्वजनिक गरिएको छ । फिल्मका निर्देशक तथा