Warning: Trying to access array offset on value of type bool in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

एकबिहानै जिप दुर्घटना, एकको मृत्यु, सात घाइते

पाल्पा-  पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा जिप आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा बाग्लुङ बरेङ्ग गाउँपालिका– ३ बस्ने कमला परियारका एक वर्षीय छोरा अङ्कित परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनको उपचारका लागि अस्पताल ल्याउँदै

श्रीमान श्रीमतीबीच जहिल्यै झगडा हुन्छ ? अपनाउनुहोस् यो उपाय सधै प्रेम हुने छ ।

यदी श्रीमान श्रीमतीबचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुँदैन । दुईजनाबीचको असमझदारीका कारण यस्ता समस्या आउनुको एउटा प्रमुख कारणमा वास्तु दोष पनि रहेको बताइन्छ । जसको हलका लागि तपाईले वास्तुका नियमलाई पालन गर्नुपर्ने हुन्छ । भिडियो:

बियोन्ड दि एक्सपेक्टेसन ! – ‘कथा’

३.५ मिनेट देखि म उसले लगाएको चश्मा हेरिरहेछु ! ब्राउन हेन्डल भएको, गोलो चश्मा ! उसका आखा करिब १५ सेकेन्डको अन्तरालमा झिमझिम गरिरहेछन् ! सेतो कुर्ता सुरुवाल उसलाई खुब सुवाएको छ ! उसको हातमा जाप्निज राइटर हुराकी मुराकामीको 'नर्वेजियन उड' बुक छ ! इङलिस ट्रान्सलेसन, मैले पनि पढेको हुँ ।

बलिउड अभिनेता रणवीर सिंहलाई स्वीट्जरल्यान्डले गर्यो उच्च सम्मान

एजेन्सी- बलिउड अभिनेता रणवीर सिंह निकै चर्चित अभिनेतामा पर्छन् । अभिनेत्री दीपिका पादुकोणसँग विवाह गरिरहेका उनलाई केही महिनाअघि स्वीजरल्याण्डले उच्च सम्मान प्रकट गरेको थियो । अभिनय कौशलका कारण निकै रुचाइने बलिउड अभिनेता रणवीरकै नामको रेल गुडाइएर स्वीट्जरल्यान्डले उनलाई उच्च सम्मान प्रकट गरेको थियो । आफ्नै नामको रेल गुड्ने भए पछि

‘ठग्स अफ हिन्दुस्तान’ नचलेपछि तनाबमा अमिर खान

एजेन्सी- अमिर खान पछिल्लो समय अत्यन्तै तनाबमा रहेका छन् । कारण हो उनको महँगो फिल्म ठग्स अफ हिन्दुस्तानले न दर्शकबाट र समिक्षकबाट राम्रो प्रतिकृया नपाउनु । त्यसकारण अचेल आमिर तनावग्रस्त रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । थ्री इडियट्स, पिके, दंगलजस्ता सुपरहिट फिल्मका कारण दर्शकले आमिर खानबाट निकै नै आशा