तिहारमा अक्षय र कट्रिनाको ‘सूर्यवंशी’ रिलिज हुने

कोरोनाका कारण बारम्बार प्रदर्शन मिति सार्न वाध्य भएका निर्देशक रोहित सेट्टीले अन्ततः प्रतिक्षित चलचित्र ‘सूर्यवंशी’ तिहारमा रिलिज गर्ने भएका छन् । महाराष्ट्र सरकारले अक्टुबर २२ तारिखबाट परिस्थिती हेरेर हल खोल्ने निर्णय गरेसँगै रोहितले प्रतिक्षित चलचित्र रिलिजको मिति तोकेका हुन् । भारतका अधिकांश राज्यमा हल खुलेपनि महाराष्ट्रमा भने हल खुलेको छैन

सकियो करिश्माको प्लस टु परीक्षा, गरिन् ब्याचलरमा भेट्ने बाचा

अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा सकाएकी छन् । हालै उनले कक्षा १२ को परीक्षा हुन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै कक्षा १२ को परीक्षा सकिएको जानकारी दिएकी छन् । प्लस टु पछि करिश्माले अध्ययन अगाडि बढाउलिन् त ? । धेरैमा उब्जिएको प्रश्न हो यो । जसको

नाटक ‘अनि देउराली रुन्छ’ मञ्चन हुने

भूमिप्रसाद पाठक मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ स्थित मनोहर पार्कमा शब्द थियटरको दोस्रो जन्मोत्सवको अवसरमा मनबहादुर मुखियाद्वारा लिखित अनि देउराली रुन्छ सामाजिक नाटक मञ्चन हुने भएको छ । तिहार लगत्तैपछि मञ्चन हुने सो नाटकका निर्देशक जीवन बरालले जानकारी दिनुभएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि कला साहित्य प्रर्वधन

नागार्जुनको फिल्ममा काजलको सट्टामा ज्याकलिन, काजल गर्भवती भएको चर्चा

बलिउड तथा साउथ फिल्मकी अभिनेत्री काजल अग्रवालले नागार्जुनको फिल्म ‘द घोस्ट’ मा काम नगर्ने भएकी छन् । फिल्ममा काजलको सट्टामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले काम गर्ने भएकी छन् । काजलले गत वर्ष अक्टोबरमा व्यवसायी गौतम किचलूसँग विवाह गरेकी हुन् । उनी सामाजिक सञ्जालमा सधैं चर्चामा रहन्छिन् । उनले विवाहपछिका दिनहरू

‘कालो कोट’ मा सौगात भिलेन

फिल्म ‘छ माया छपक्कै’ का निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र रोहित अधिकारीको सहकार्यमा नयाँ फिल्म ‘कालो कोट’ बन्ने भएको छ । दसैंपछि छायाँकनका लागि फ्लोरमा निस्कने फिल्मको लेखन प्रदीप भारद्वाजले गर्दैछन् । निर्माता मध्येका एक रोहित अधिकारीले फिल्मको कथा राम्रो भएकोले स्क्रिप्ट लेखन कार्य भइरहेको बताए । ‘कथा राम्रो

देलविस र राजसँग बोल्ड साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो केही समयदेखि रिजर्भ बस्न थालेकी छिन् । अधिकांश नायिकाहरुले म्युजिक भिडियोमा मन बनाउँदा पनि साम्राज्ञीले थुप्रै अफरलाई अस्विकार गरिन् । बरु, साम्राज्ञी अनलाइन सपिङ व्यवसायमा व्यस्त बनिन् । अब, भने एउटा गीत र टिमले साम्राज्ञीको मन तानेको छ । उनी, ट्रि इन्टरटेन्मेन्टले निर्माण गर्न लागेको

गायिका इन्दिरा जोशीलाई खुम्बुमा पुगेर प्रेमीले राखे विवाह–प्रस्ताव

गायिका इन्दिरा जोशीले केही महीना पहिले मिडिया कुराकानीमा आफू सिंगल नरहेको खुलासा गरेकी थिइन् । त्यस्तै, उनले केही महीना अगाडि नै आफू २ वर्षदेखि प्रेममा रहेको भन्दै स्टाटस लेखेकी थिइन् । इन्दिराले लेखेकी थिइन् –‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ वर्षदेखि एकसाथ छौं

कहिले खुल्छ फिल्म हल ?

सरकारले केही अगाडि नै खोल्ने अनुमति दिए पनि फिल्म हल अझै खुल्न सकेन । लामो समयदेखि बन्द रहेको फिल्म हल खोल्दा दर्शक आउने हुन् वा होइनन् । रिलिजको सुरुवात कस्तो फिल्मबाट गर्ने ? लगायतका बिषयमा चलचित्र संघले ठोस निर्णय गर्न नसक्दा फिल्म रिलिज अझै अन्योल बनेको छ । सरकारबाट हल

गहना वशिष्ठमाथि अभिनेत्रीहरूलाई लालच दिएर ‘पोर्न फिल्म’ शुट गर्न लगाएको आरोप

बलिउड फिल्मकी अभिनेत्री गहना वशिष्ठमाथि अभिनेत्रीहरूलाई लालच देखाएर पोर्न फिल्ममा काम गर्न लगाएको आरोप लागेको छ । करिब ६ महिना पहिले पोर्न भिडियो निर्माण गरेको अभियोगमा पक्राउ परेकी गहनाले अभिनेत्रीहरूलाई लोभ देखाएर नै पोर्न फिल्ममा काम गर्न लगाएको प्रहरीले आरोप लगाएको हो । गहनाले ६ महिनाअघि ८७ वटा पोर्न भिडियो

ग्रीन फिल्म मेकिङको विषयमा भर्चुअल मास्टरक्लास हुँदै

युरोपियन युनियन नेपालको डेलिगेसनले हरित चलचित्रकर्मी अर्थात ग्रीन फिल्म मेकिङको बारे भर्चुअल मास्टरक्लास आयोजना गर्ने भएको छ । यो कार्यक्रम शुक्रबार दिउँसो २ बजे आयोजना हुनेछ । यो मास्टरक्लास नेपाल युरोपियन युनियन चलचित्र महोत्सव नियुफ २०२१ अन्तरगतकै एउटा कार्यक्रमको रुपमा आयोजना गर्न लागिएको हो । श्रव्यदृश्य निर्माण गर्दा वातावरणमा पर्ने