पिताको मृत्युपछि सुनिल सेट्टीको यसरी फेरियो जीवन

दिग्गज तथा चर्चित अभिनेता सुनिल सेट्टीले हलिउडकी चर्चित अभिनेत्री मिसाएला कोएलको भाषणको प्रशंसा गरेका छन् । मिसाएला कोएलले आफ्नो सो ‘आई मे डेस्ट्रोय यु’ का लागि हालै एमी पुरस्कार जितेकी छिन् । पुरस्कार लिँदै गर्दा उनले यस्तो भाषण गरिन्; जसले संसारभरि उनको चर्चा भइरहेको छ । साथै मिसाएला कोएलको सबैले

यी हुन् ‘द भ्वाइस किड्स’का ४ कोच

‘द भ्वाइस अफ नेपाल’को तेश्रो सिजन भव्यताका साथ सम्पन्न गरेपछि हिमालय टीभी एचडीले बालबालिकाहरुका लागि गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ प्रशारण गर्ने तयारी गरेको छ । यो शोमा ६ देखि १४ बर्षका बालबालिकाहरुले सहभागीता जनाउन पाउनेछन् । बालबालिकाहरुको अडिसन सम्पन्न भैसकेको आयोजकले जानकारी दिएको छ । अहिले अडिसनबाट छानिएका

‘महानायक–महानायिका’को बहसले ओझेलमा परेको सलोनको ‘प्रिन्टेट कोट’

कहिलेकाहीँ कलाकारले एउटा कुरा सोचेर कार्यक्रममा आफ्नो उपस्थिती जनाउँछन्, तर भैदिन्छ अर्को । अब, सलोन बस्नेतलाई नै हेर्ने हो भने चलचित्र ‘डाँडाको वर पीपल’को पत्रकार सम्मेलनमा यस्तै भयो । सलोनले सो दिन एउटा कोट लगाएका थिए । जसमा निर्देशक शोभित बस्नेत, नायकद्धय भुवन केसी र शिव श्रेष्ठ, नायिका गौरी मल्लको

गसिपबाट बच्न मिडियासँग तर्किन थालिन् समिक्षा

बुधबार दिउँसो ३ बजेका लागि भन्दै मिडियाकर्मीलाई एउटा निमन्त्रणा आयो । निमन्त्रणामा लेखिएको एउटा हरफमा सबैको ध्यान जानु स्वभाविक नै थियो । जसमा लेखिएको थियो–‘सबै कलाकारको उपस्थिती हुने हुँदा गीत बाहेक बाहिरको प्रश्न गर्न नपाइने बाचा ।’ कार्यक्रममा पत्रकारलाई निम्तो गर्दा नै यो प्रश्न गर्न पाइने र यो नपाइने भनेर

किन ‘बेमौसमी बाजा’ बजाउँदै छन् लिजेन्ड कलाकार ?

नेपाली चलचित्र क्षेत्र डेढ बर्षदेखि ठप्प छ । कोरोना महामारीका कारण सयौं बेरोजगार बनेका छन् । चलचित्रकर्मीहरु अब के गर्ने भन्ने अन्यौलमा छन् । यस्तो अन्यौलग्रस्त अवस्थाबाट अगाडि बढेको समयमा नेपाली चलचित्रलाई कसरी अगाडि बढाउने भन्ने बिषयमा बहस हुनुपर्ने हो । तर, नेपाली चलचित्रका लिजेन्ड कलाकारहरु नै यतिबेला अनावश्यक बहसमा

‘सक्किगो नि’मा फर्किए ‘पाँडे’

लोकप्रिय हास्य टेलिसिरियल ‘सक्किगो नि’मा कलाकार अर्जुन घिमिरे (पाँडे)लाई दर्शकले नदेखेको लामै समय भयो । पछिल्ला १२ भागमा दर्शकले उनको अभिनय हेर्न पाएनन् । यो बीचमा थुप्रै दर्शकले उनलाई हेर्न चाहेको बताएका थिए । अब, भने दर्शकले टेलिसिरियलमा (पाँडे)लाई हेर्न पाउने भएका छन् । बिहीबारको भागदेखि आफू ‘सक्किगो नि’मा फर्किएको

दुई वर्षसम्म फिल्मका लागि डेट छैन, मानिसहरु बेरोजगार भन्दैछन् : तापसी

नायिका तापसी पन्नु सामाजिक संजालमा मानिसहरुले दिने विभिन्न प्रतिक्रियाको समय–समयका जवाफ दिइरहेकी हुन्छिन् । तर, पछिल्ला केही समयदेखि भने तापसीले सामाजिक सञ्जाल चलाउन कम गरेकी छिन् । तापसीको सामाजिक सञ्जालको माध्यमबाट खुबै विवाद समेत भयो । सामाजिक सञ्जाल प्रयोग गर्ने एक समाज भने उनलाई अझै पनि ‘बेरोजगार’ नायिका भनिरहेका छन्

आयकर विभागले छापा मार्दैमा मेरो काम रोकिदैनः सोनु सुद

कोरोनाको समयमा आम मानिसहरुको मद्दत गरेर चर्चामा आएका बलिउड कलाकार सोनु सुदको घर तथा अफिसमा आयकर विभागले केही दिन अगाडि छापा मार्यो । आयकर विभागका कर्मचारीले सोनुको घरमा सोधपुछ मात्र गरेको बताएका छन् । तर, सोनुले भने आयकर विभागले छापा मारेको बताइरहेका छन् । सोनुले भारतीय मिडियासँग कुरा गर्दै यो

पोर्नोग्राफी केसमा राजलाई मिल्यो जमानत, तर शहर छाड्न नपाउने

बलिउड नायिका शिल्पा सेट्टीका श्रीमान् तथा व्यापारी राज कुन्द्रालाई मुम्बइको अदालतले जमानतमा रिहा गर्न आदेश दिएको छ । उनलाई ५० हजार जरिवान तिर्दै जमानतमा रिहा गर्न अदालतले आदेश दिएको छ । तर, राजले प्रहरीको अनुमतीविना मुम्बई शहर छाड्न भने पाउने छैनन् । राजलाई गिरफ्तार गरेपछि जुलाई २७ सम्म प्रहरीको नियन्त्रणमा

‘महानायक र महानायिका’को बिषयमा भुवन केसीको नयाँ कार्ड

नेपाली चलचित्रका कलाकारहरु सम्मानका भोका छन् । अझ, विभिन्न संघसंस्थाले दिने उपाधि ग्रहण गर्ने होडबाजीमा त उनीहरु सधै नै अगाडि छन् । नेपाली चलचित्रका नायक–नायिकालाई ‘महानायक, महानायिका, मेघास्टार, सुपरस्टार, एक्सन किङ, राइजिङ स्टार’ लगायतका थुप्रै उपनाम दिइएको पाइन्छ । व्यक्ति अनुसार दिने यस्ता उपाधि स्विकार गर्नका लागि कलाकारहरुले अस्विकार गरको