२ महिना अघि नै आमा बनेकी दिया लेख्छिन्–‘छोरा अझै आइसीयूमा छन्’

बलिउड नायिका दीया मिर्जाले आफू २ महिना अगाडि नै आमा बनेको बताएकी छिन् । तर, छोराको जन्म डाक्टरले दिएको समय भन्दा २ महिना अगाडि नै भएको बताउँदै अझै पनि छोरा आइसीयूमा रहेको उल्लेख गरेकी छिन् । उनले मे १४ तारिखमा छोरालाई जन्म दिएकी थिइन् । दीयाले छोराको नाम अव्यान राखेको

पार्टी विघटन गर्दै रजनीकान्तले लिए राजनीतिबाट सन्यास

साउथका सुपरस्टार रजनीकान्तले राजनीतिबाट सन्यास लिएका छन् । उनले, सोमबार राजनीतिक पार्टी ‘रजनी मक्कल मन्द्रम’ विघटन गरेका हुन् । रजनीकान्तले भविष्यमा राजनीतिमा फर्किने आफ्नो कुनै पनि सोच नभएको बताएका छन् । उनले, यो फैसला पार्टीका सबै नेताहरुसँग छलफल गरेपछि लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । रजनीकान्तको नयाँ संगठनले अब

‘दोहोरी च्याम्पियन’मा छानिए उत्कृष्ट १६ समूह

नेपाल टेलिभिजनबाट प्रशारण भईरहेको ‘दोहोरी रियालिटी शो’ ‘दोहोरी च्याम्पियन’मा उत्कृष्ट १६ समूहको प्रतिस्पर्धा शुरु भएको छ । १२ विजेता समूह र ४ ‘वाइल्ड कार्ड’बाट पुनः प्रवेश गरेका समूहको प्रतिस्पर्धा शुरु भएको हो । योसँगै ‘दोहोरी च्याम्पियन’ भोटिङ राउण्डमा समेत प्रवेश गरेको छ । यसअघि निर्णायकको आधारमा मात्र हुने निर्णय अब

विवादै विवादमा घेरिदा गरिमाको काम ओझेलमा

  नेपाली चलचित्र होस् या मोडलिङ क्षेत्रकै कलाकार किन नहुन्, सकेसम्म विवादबाट टाढा नै रहन चाहन्छन् । विवादमा पर्दा करिअरलाई नै समस्यामा पार्ने वुझाई उनीहरुको छ । अझ, यो क्षेत्रमा उदाउँदै गरेका कलाकारहरुका लागि त विवादले समस्यामा पार्ने गरेको छ । यसैले पनि उनीहरु सकेसम्म विवादबाट टाढा रहन हरसंभव कोशिश

दीपकराजको प्रतिक्रिया– कठै ४ बर्ष लगाएर कस्तो संविधान बनाएछन्

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनलाई असंवैधानिक ठहर गरेको छ । साथै, सर्वोच्चले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समेत आदेश दिएको छ । सर्वोच्चको यो आदेशसँगै विभिन्न खालका प्रतिक्रियाहरु सामाजिक संजालमा व्यक्त हुन थालेका छन् । नेपाली चलचित्रका कलाकार तथा

प्रियंका र आयुष्मानको खुशी

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी हिजोआज खुशी साटिरहेका छन् । नायिका कार्कीले गतवर्ष आफू आमा बन्न लागेको खुशी सार्वजनिक गरेपछि उनी हरेक दिनजसो नै सामाजिक संजालमा आफ्नो खुशी व्यक्त गरिरहेकी हुन्छिन् । प्रियंकालाई केही दिन अगाडि मात्र उनका साथीहरुले ‘बेबी सावर’को आयोजना गरेर खुशी दिएका थिए ।

लण्डनमै बसोबास गर्न थालिन् सोनम

बलिउड नायिका सोनम कपुरले ३ बर्ष अगाडि बिहे गरेकी थिइन् । बिहे गरेपछि उनी चलचित्रमा खासै सक्रिय थिइनन् । अब उनी, चाडै नै सुजोय घोषको चलचित्र ‘ब्लाइन्ड’मा काम गर्ने तयारीमा छिन् । उनै, सोनम कपुर अब भने स्थायी रुपमा नै लण्डनमा बस्न थालेकी छिन् । उनी, विशेष काम पर्दा मात्र

‘विक्रम वेधा’को रिमेकमा ऋतिक र सैफ फाइनल

  तमिलको सुपरहिट चलचित्र ‘विक्रम वेधा’को रिमेकको चर्चा लामो समयदेखि चलिरहेको छ । बलिउडका केही कलाकारको नाम यो चलचित्रमा नजोडिएको पनि होइन । तर, अब भने यो चलचित्रका लागि कलाकार फाइनल गरिएको छ । ‘विक्रम वेधा’को हिन्दी रिमेकमा नायक ऋतिक रोशन र सैफअली खान देखिने पक्का भएको छ । यो

भारतको पहिलो एरियल फिल्म ‘फाइटर’मा ऋतिक र दीपिका

सिद्धार्थ आनन्दको निर्देशनमा बन्न लागेको चलचित्र ‘फाइटर’को घोषणा गरिएको छ । यो चलचित्रमा नायक ऋतिक रोशन र नायिका दीपिका पादुकोणको मुख्य भूमिका रहनेछ । यो चलचित्रलाई सन् २०२२ को सेप्टेम्बर ३० तारिखमा रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ । सिद्धार्थ र ऋतिकले यसअघि चलचित्र ‘ब्याङ ब्याङ’मा काम गरेका थिए ।

‘सक्किगोनी’मा सन्जीता र कविराजको प्रवेश

निषेधाज्ञा खुकुलो भएसँगै लोकप्रिय हास्य टेलिसिरियल ‘सक्किगोनि’को प्रशारण नियमित हुन थालेको छ । निषेधाज्ञापछि नयाँ कथामा टेलिसिरियलको नयाँ भाग प्रशारण सुरु गरिएको छ । नयाँ भागमा केही कलाकार थपिएका छन् । बिहीबार प्रशारित भएको भागमा दुई नयाँ कलाकारहरु देखिएका छन् । उनीहरु हुन्, सन्जीता पाण्डे र कविराज भाम । यी